मानुषीलाई काठमाडौँ ७ छाडिदेला त गठबन्धनले

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई प्रत्यक्ष चुनाव लड्नबाट पछि हटे पनि छोरी मानुषीलाई उठाउने मनस्थितिमा छन्। गोरखा २ मा चुनाव लड्ने चर्चा भए पनि उनी पछि हटेर नलड्ने घोषणा गरेका छन्। नेपाल समाजवादी पार्टीकी नेत्री तथा बाबुराम पुत्री मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने तयारी अवस्थामा छिन्। […]

सम्बन्धित सामग्री

द्वन्द्वपीडितका काम गठबन्धनले अघि बढाउँछः नेता श्रेष्ठ

'संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नुछ।' उनले भने, 'द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ। त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ।'...

प्रधानमन्त्री देउवा गृहजिल्ला आउँदै, गठबन्धनले शक्ति प्रदर्शन गर्ने

डडेलधुरा : सत्तारुढ गठबन्धनले डडेलधुरामा शक्ति प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रममा गठबन्धनले शक्ति प्रदर्शन गर्ने भएको हो।गठबन्धनले बिहीबार दिउँसो साढे १२ बजे जिल्ला सदरमुकामको बसपार्कमा चुनावी आमसभा आयोजना गरेको छ। शक्ति प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट  नेता–कार्यकर्ता र समर्थकलाई जिल्ला सदरमुकाम ल्याउने भएको छ। जिल्ला सदरमुकाममा सर्वसाधारण उतार्न ४५ वटा गाडी प्रयोग गरिने भएको छ। सातै स्थानीय

राष्ट्रिय जनमोर्चाको असहमतिपछि गठबन्धनले संयुक्त अपिल नल्याउने

काठमाडौँ- राष्ट्रिय जनमोर्चाको असहमतिका कारण पाँच दलीय गठबन्धनले संयुक्त अपिल ननिकाल्ने भएको छ। सत्ता गठबन्धनले अपिलमा संघीयतालाई उपलब्धिका रुपमा उल्लेख गर्ने भएपछि संयुक्त जनमोर्चाले असहमति जनाएको हो। अब राजमोबाहेक तीन दलले मात्रै अपिल प्रकाशन गर्ने जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए। गठबन्धनले असोज २७ गते बैठक बसी संयुक्त अपिल प्रकाशन गर्ने निर्णय गर्दै ड्राफ्ट तयार […]

गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको आरोप लगाएका छन् । निर्वाचन सम्पन्न भएपछि शुक्रबार साँझ प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनमा गठबन्धनले हिंसा भड्काउने काम गरेको आरोप लगाएका हुन् ।ओलीले गठबन्धनले एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको भन्दै आपत्ति जाएका छन् । उनले गठबन्ध

प्रचण्डकाे दाबी : गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हाे

कैलाली – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गर्नुभएकाे छ । धनगढीमा आज साेमवार सत्ता गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्ताे दाबी गर्नुभएकाे हाे ।  ‘कोही कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो’, प्रचण्डले भन्नुभयाे, ‘गठबन्धनले भोलिका दिनमा पनि देशमा हुन सक्ने राजनीतिक दुर्घटनाबाट बचाउने प्रतिबद्धता गरेको छ।’  गठबन्धनलाई सिध्याउनका लागि सुरुदेखि नै एकथरी तत्त्व लागेको प्रचण्डक...

गठबन्धनले जाजरकोटमा टुंग्यायो भागबन्डा

काठमाडौं । सत्तारुढ गठबन्धनले जाजरकोटमा आसन्न स्थानीय तह निर्वाचनका लागि भागबन्डा टुंगो लगाएको छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्ने छ । उम्मेदवार मनोनयन दर्ता प्रक्रिया सुरु भएसँगै गठबन्धनले चुनावी समीकरण सार्वजानिक गर्दै भागबन्डा टुंग्याएको हो । जसअनुसार छेडागाड नगरपालिकामा नगरप्रमुख नेपाली कांग्रेस र उपमेयर नेकपा […]

गठबन्धनले गर्ने भागबण्डालाई मान्छौँः ललितपुरका मेयर

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबण्डा आफूहरुले मान्ने बताएका छन् ।मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबण्डा आफूहरुले मान्ने बताएका हुन् । उनले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बताए । ललितपुर महानगरपालिकाको मेयर र उपमेयर काँग्रेसले राख्ने उनले बताए । त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरू

पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगायो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई देशको चिन्ता नभएकाले देशलाई गठबन्धनले ओरालो यात्रामा पुर्याएको बताए ।उनले भने, ‘यो पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको छ अहिले । विनाशतर्फ धकेलेको छ । आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको छ ।’ जनताप्रति सरकार र गठबन्धन अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था समेत डामाडोल बनाएको

सत्ता गठबन्धनले कानून व्यवसायीसँग छलफल गर्दै

९ माघ, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल गर्दै छन् । स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन गठबन्धनले कानूनविद्सँग छलफल गर्न लागेको हो । छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गठबन्धनका नेताहरूले बताएका छन् । निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको […]