जि–२० मुलुकको शिखर सम्मेलन आजदेखि शुरु हुँदैछ। जि–२० मुलुकको अध्यक्ष राष्ट्र इटलीको आयोजनामा आजदेखि भर्चुअलरुपमा सम्मेलन हुन लागेको हो।सम्मेलनमा विशेषतः तालिबानले सत्ता कब्जापछि अफगानिस्तानमा उत्पन्न परिस्थितिबारे व्यापक विचार–विमर्श हुन सक्ने जनाइएको छ।सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने जनाइएको छ। अफगानिस्तानको मानवीय आवश्यकता, सुरक्षा स्थिति, आतंकवादविरुद्धको लडाइ र मानव अधिकारका विषय सम्मेलनमा रहेको मन्त्रालयले जनाएको छ।सम्मेलनको अध्यक्षता इटलीले गर