सातौं राष्ट्रिय युवा वैज्ञानिक शिखर सम्मेलन सम्पन्न

काठमाडौं । सातौं राष्ट्रिय युवा वैज्ञानिक शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । यो शिखर सम्मेलन ‘नेपाल पोलिमर इन्स्चिटयुट’ र ‘युनिग्लोब कलेज’ को आयोजनामा भएको थियो । सम्मेलनमा विभिन्न प्रदेशका ८ कक्षादेखी १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । सम्मेलनमा वैज्ञानिक खोज तथा अनुसन्धान र यसबाट हुने सकारात्मक उपलब्धिहरुको बारेमा समेत छलफल भएको थियो […]