पेनाल्टी सुटआउटमा चुक्यो नेपाल, जोर्डनलाई उपाधि

काठमाडौं । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेकाे छ । बिहीबार राति भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै जोर्डनले छटाैं पटक उपाधि जितेको हो । निर्धारित समयमा २- २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । आमन्त्रित टोलीको रुपमा रहेको नेपाल पहिलो सहभागितामै उपविजेता बन्याे। खेलमा सुरुवाती […]

सम्बन्धित सामग्री

पेनाल्टी सुटआउटबाट धनगढी फाइनलमा

रोमाञ्चक पहिलो क्वालिफायरमा सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सले निर्धारित, अतिरिक्त समय र पेनाल्टी सुटआउट गरी तीन पटकसम्म अग्रता लिए पनि जोगाउन सकेन। धनगढीले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्‍यो।...

पेनाल्टी सुटआउटबाट धनगढी फाइनलमा

रोमाञ्चक पहिलो क्वालिफायरमा सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सले निर्धारित, अतिरिक्त समय र पेनाल्टी सुटआउट गरी तीन पटकसम्म अग्रता लिए पनि जोगाउन सकेन। धनगढीले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्‍यो।...

बङ्गलादेशलाई पेनाल्टीमा हराउँदै नेपाललाई उपाधि

काठमाण्डाै – बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे छ ।आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटकाे खेल गाेलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।नेपालकाे जितमा वैकल्पिक गाेलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन् । अञ्जना खेलकाे ९० औँ मिनेटमा एन्जिला तुम्बापाे सुब्बाका...

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो ।लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्ज

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

एजेन्सी । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वपकको उपाधि जितेको हो । The post पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्याे विश्व कपकाे उपाधि

काठमाण्डाै – फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गो...

बी.टी.लाई प्रथम पेनाल्टी सुट आउटको उपाधि

पाेखरा : प्रथम विजयपुर फुटबल पेनाल्टी सुट आउट प्रतियोगिताको उपाधि बी.टी.टेनिङ्ग सेन्टर समूह बीले जित्न सफल भएको छ।पोखरा महानगरपालिका वडा नं. २६ को विजयपुरमा आयोजना गरिएको प्रथम विजयपुर फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता २०७९ को उपाधि बी.टी. टेनिङ्ग सेन्टर समूह बीले 'ट्वान्टी फाइभ के'लाई सातका विरुद्ध आठ गोल गर्दै जित्न सफल भएको हो।४० टिम सहभागी भएको प्रतियोगितामा विजेता टिमलाई शिल्ड, मेडल, प्रमाण पत्रका साथमा खसी सहित नगद रु. १५ हजार प्रदान गरिएको थियो भने उप&nda

काराबाओ कप : लिभरपुलले नवौँ पटक उपाधि जित्यो, चेल्सी पेनाल्टी सुटआउटमा पराजित

काठमाण्डाै - लिभरपुलले नवौँ पटक काराबाओ कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै लिभरपुलले कीर्तिमानी जित निकालेको हो । चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा चेल्सीका केपा एरिजाबालगा गोल गर्न चुकेपछि जित लिभरपुलको पक्षमा गएको हो ।  तस्बिर : द गार्जियन

अफ्रिकन कपको उपाधि सेनेगलले जित्यो

काठमाडौँ : सेनेगलले पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ।गएराति सम्पन्न फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो।निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि सेनेगल र इजिप्टबीचको फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।पेनाल्टी सुटआउटमा सेनेगल ४-२ गोल अन्तरले विजयी भएको थियो। यसअघि खेलको सातौ मिनेटमा पेनाल्टी मिस गरेका लिभरपुलबाट खेल्ने सेनेगलका स्टार साडियो मानेल