बङ्गलादेशलाई पेनाल्टीमा हराउँदै नेपाललाई उपाधि

काठमाण्डाै – बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे छ ।आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटकाे खेल गाेलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।नेपालकाे जितमा वैकल्पिक गाेलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन् । अञ्जना खेलकाे ९० औँ मिनेटमा एन्जिला तुम्बापाे सुब्बाका...

सम्बन्धित सामग्री

आर्मीलाई हराउँदै हेल्प नेपाललाई उपाधि

आर्मीलाई हराउँदै हेल्प नेपाललाई उपाधि हेल्प नेपालले सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो ।