सत्तारुढ गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

५ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने नेताहरुले बताएका छन् । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो । सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण भएन […]

सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । जस कारण सोमबार […] The post सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आज पुनः सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं, बैशाख ७ । सत्तारुढ गठबन्धनको बैठक आज पुनः बस्ने भएको छ । अहिले विहान ११ बजे बस्ने तय भएको बैठकबाट आज गठबन्धनले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिने तयारी गरेको छ । यस अघि मंगलबार बिहान २ बजेसम्म बसेको बैठकमा सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । गठबन्धन आबद्ध नेपाली […]

एमसीसीबारे निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

अमेरिकी अनुदान सहायता एमसीसीलाई संसद्मा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दै छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् ।तर संसद् सुचारु गरेपछि तथा दलहरुबीच सहमति भएपछि मात्र यसलाई टेबल गर्नुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन् । अर्को घटक जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने

सत्तारुढ गठबन्धनको बैठक बस्दै, जुट्ला एमसीसीमा सहमति?

काठमाडौं : एमसीसीसँगको सम्झौताका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ। दिउँसो ३ बजे बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो। हिजो संसदमा एमसीसी सम्झौता टेबुल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कसरत गरे पनि गठबन्धनका अन्य दल सहमत हुन नसकेपछि यत्तिकै रोकिएको थियो। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…

आज सत्तारुढ गठबन्धनको बैठक बस्दै, स्थानीय चुनावबारे निर्णय हुने

स्थानीय चुनावबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक शनिवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा स्थानीय चुनावको मिति घोषणाबारे निर्णय हुने स्रोतले जनाएको छ । देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू बैठकमा सहभागी हुनेछन् । निर्वाचन आयोगले आगामी वैशाखमै स्थानीय चुनाव गर्ने गरी मिति घोषणा गर्न सरकारलाई ताकेता गरिरहेको छ ।

स्थानीय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । आगमी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानिय तहको म्याद तोकिदिन आग्रह गरेपछि […] The post स्थानीय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ । आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न बैठक बस्दै छ । आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

सर्वदलीय अघि सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । सर्वदलीय बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। सर्वदलीय बैठकमा पेश हुने एजेन्डाबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

सत्तारुढ गठबन्धनको बैठक बस्दै

सरकार संचालनको संयन्त्र गठनदेखि न्यायालयमा आएको संकटको समीक्षा लगायतका विषयमा छलफल गर्न सोमबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।