काठमाडौँ – नेपाली चलचित्र सेन्सर गर्न निकै झन्झटिलो रहेको गुनासो सुन्नमा आइरहेको विषय हो। कहिले विषयबस्तु र संवादका कारण त कहिले दृष्यका कारण निर्देशक तथा निर्माताले चलचित्र विकास बोर्डमा धाउनुपर्छ। तर यसपाली चलचित्र बहावका निर्देशकलाई यस्तो ठूलो सास्ती व्यहोर्नु परेन। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र बहावको १८ सेकेण्ड लामो चुम्बनको दृष्यलाई लिएर चलचित्र जाँच समितिले निर्माण […]