बिराटचोकबाट मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ : RajdhaniDaily.com
RajdhaniDaily.com | बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ बिराटचौक स्थितबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह -
झापा, २३ भदौ । चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न भद्रपुर नगरपालिका–७ बिशम टोल बस्ने राजेन्द्र गिरीको घरबाट चोरी भएको विभिन्न सामान सहित चोरीमा संलग्न २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–१० बस्ने २२ वर्षीय रितिक कुमार शर्मा र सोही नगरपालिका–७ बस्ने रोशन राजबंशी रहेका छन् । […]
बाँके,१ फागुन । डाँका चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई १ थान कटुवा पेस्तोल सहित जानकी गाउँपालिका–५ बुढियागाउँबाट भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया शनिबार पक्राउ परेका हुन् । बर्दिया बढैयाताल गाउँपालिका–८ सितबजार […]
सुनसरी, १५ पुस । स्कुलमा भएको चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । भोक्राहानर्सिङ गाउँपालिका–४ स्थित मोडल पव्लिक स्कुलबाट ३ थान कम्प्युटरको सिपियु, ३ थान मोनिटर, १ थान प्रोजेटर र २ थान पानी तान्ने मोटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोक्राहानर्सिङ गाउँपालिका–५ का […]
सटर फुटाएर मोवाइल चोरेको आरोपमा प्रहरीले बर्दियाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर घर भएका ३० वर्षीय इस्लाम दिन र बाँकेको डुडुवा गाउँपालिका घर भएका ४० वर्षीय मुसा कुरेसी छन् ।असोज ६ मा राति २ बजे उनीहरुले बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारमा रहेको क्रितिसा इलेक्ट्रिकल पसलको सटर फुटाएर मोवाइल चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।मोवाइल चोरेर भाग्दै गरेको अवस्थामा इस्लाम दिनलाई प्रहरीले घटनास्थलबाट पक्रेको थियो । चोरीमा संलग्न मुसा कुरेसीलाई बढैयाताल गा
कैलाली, १६ जेठ । मोटरसाइकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका–३ पडरिया बस्ने ४२ वर्षीय प्रेमराज जैशीको गोदाम बराण्डामा पार्किङ गरी राखेको से.७ प ३२१६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना बिहीबार पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालीका–१७ बस्ने २१ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका–१५ बस्ने […]