झापा, २३ भदौ । चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न भद्रपुर नगरपालिका–७ बिशम टोल बस्ने राजेन्द्र गिरीको घरबाट चोरी भएको विभिन्न सामान सहित चोरीमा संलग्न २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–१० बस्ने २२ वर्षीय रितिक कुमार शर्मा र सोही नगरपालिका–७ बस्ने रोशन राजबंशी रहेका छन् । […]