सुनसरी, १५ पुस । स्कुलमा भएको चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । भोक्राहानर्सिङ गाउँपालिका–४ स्थित मोडल पव्लिक स्कुलबाट ३ थान कम्प्युटरको सिपियु, ३ थान मोनिटर, १ थान प्रोजेटर र २ थान पानी तान्ने मोटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोक्राहानर्सिङ गाउँपालिका–५ का […]