टेलिभिजन च्यालनका लागि वैधानिक प्रक्रिया अब सुरु गर्छौँ : पतञ्जली

काठमाडौँ – पतञ्जलीले नेपालमा सञ्चालन गर्ने भनेका दुई टेलिभिजन च्यानलको प्रशारणका लागि वैधानिक प्रक्रिया चाँडै सुरु गर्ने बताएको छ । पतञ्जली योगपिठ नेपालका ट्रष्टी शालीग्राम सिंहका अनुसार योग गुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल आएको अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाको समय पनि मिलेकाले उद्घाटन गरिएको हो । तर औपचारिक प्रक्रिया भने अब पूरा गरिने उनले […]

सम्बन्धित सामग्री

मुलुकलाई धोका दिँदै पतञ्जली आयुर्वेद

बाबा रामदेव र उनको कम्पनी पतञ्जली आयुर्वेद आफूलाई देशभन्दा माथि ठान्छन्, त्यसैले यिनले सर्वोच्च अदालतको आदेश किन सुनून् ?  पतञ्जली आयुर्वेदले पूरा देशलाई धोका दिएको छ ।’ यी मेरा शब्द होइनन्, सर्वोच्च...

पतञ्जली र आइएमईबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता

पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आबद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषी कुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरे । हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच मंगलबार दिल्लीमा उक्त समझदारी पत

पतञ्जली र आईएमईबीच रेमिट्यान्स साझेदारीसम्बन्धी सम्झौता

काठमाडौं । पतञ्जली आयुर्वेद र आईएमईबीच रेमिट्यान्स साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौं नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् । सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषिकुमार र आईएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी […]

‘पतञ्जली योग सूत्र’ पुस्तक सार्वजनिक

काठमाडौँ – द आर्ट अफ लिभिङले ‘पतञ्जली योग सूत्र’ पुस्तक सार्वजनिक गरेको छ। पूर्वीय दर्शन र संस्कृतिमा आधारित विभिन्न ज्ञान सम्प्रेषण गर्न समय–समयमा गुरु रविशंकरबाट व्याख्या गरिएको ‘पतञ्जली योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक एक कार्यक्रमबीच विमोचन गरिएको हो। ‘पतञ्जली योग सूत्र’ महर्षि पतञ्जलीले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका […]

पतञ्जली, डाबर र एभरेस्टको मह परीक्षण गर्ने तयारीमा प्रहरी

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन मह उत्पादन तथा बिक्रीवितरण गर्ने एकजनालाई पक्राउ गरेलगत्तै प्रहरीले पतञ्जली, डाबर र एभरेस्टलगायत कम्पनीले उत्पादन गर्ने महको परीक्षण गर्ने भएको छ।...

पतञ्जली योगपीठ पुनः विवादमा

काठमाडौं, मङ्सिर ६ । नेपालका जडीबुटी भारतमा निर्यात गर्ने र फेरि भारतमै उत्पादन गरी नेपालमा बिक्री गर्ने योजना बनाएको पतञ्जली योगपीठले पुनः विवादित काम गर्न शुरु गरेको छ । पतञ्जली योगपीठ नेपालले पतञ्जलीका प्रमुख भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्ण आचार्यलाई नेपाल बोलाई जडीबुटी उत्पादन गर्न जग्गा खोजी शुरु गरेको छ । नेपालको वैद्यखानालाई पूर्णरूपमा […]

पतञ्जली योगपीठलाई सबै आयोजना छाडेर भारत जान चेतावनी

समाजवादी केन्द्र नेपालले पतञ्जली योगपीठलाई तत्काल सबै आयोजना छाडेर भारत जान चेतावनी दिएको छ । ‘कथित भारतीय योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलीद्वारा नेपालमा इजाजत नलिइकन आस्था नेपाल र पतञ्जली नेपाल नामक टेलिभिजनको उद्घाटन भएको’ भन्दै सो पार्टीले गैरकानुनी तरिकाले सञ्चालन गर्न लागिएको टेलिभिजनको उद्घाटनमा प्रधानमन्त्री तथा सत्तारुढ दलका नेताहरु सहभागी भएकोमा खेद प्रकट गरेको छ ।आइतबार विज्ञप्ति जारी गर्दै सो पार्टीका अध्यक्ष युवराज सफलले प्रमुख अतिथि, विशेष अतिथि र अतिथि भई सहभागिता

योगका पिता महर्षि पतञ्जली को हुन् ?

काठमाडौँ – पतञ्जली प्राचीन समयका महान आध्यात्मिक अगुवा हुन्, जसले आध्यात्मिक बाटोमा दिशानिर्देश गर्नका लागि ‘योगसूत्र’को रचना गरे। उनले विभिन्न चरण व्याख्या गर्दै अनन्तसम्म पुग्न हरेक व्यक्तिले अन्तर्यात्रा गर्नुपर्ने उल्लेख गरेका छन्। एउटा नीतिकथाअनुसार उनी आकाशबाट सर्पको रुपमा आइमाईको हातमा खसेको हुनाले उनको नाम ‘पतञ्जली’रहन गएको हो। पतञ्जलीको जीवन इतिहास करिब–करिब अज्ञात जस्तै छ। यो […]

पतञ्जली आयुर्वेद कलेजले पढाइ रोकेपछि विद्यार्थी आन्दोलित

काभ्रे : धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले शुल्क नबुझाएको भन्दै पढाइ रोकेपछि विद्यार्थी आन्दोलित भएका छन्। ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो वर्षको भौतिक र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ गत साउन १० देखि रोकिएपछि आन्दोलित भएका हुन्।कजेजमा चौथो वर्षमा अध्ययनरत रुपेश ठाकुरले अध्ययन–अध्यापन सञ्चालन गर्न माग गर्दै धुलिखेल नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणसहित कलेजको केन्द्रीय कार्यालयमा धर्ना दिएको बताए।उनले