प्रधानमन्त्रीले भवन उद्घाटन गर्नुभएको हो, अनुमति लिएर मात्रै टीभी चलाउँछाैँ - पतञ्जली नेपाल

काठमाण्डाै – पतञ्जली योगपीठले आस्था नेपाल र पतञ्जली  टेलिभिजन च्यानल दर्ताविना सञ्चालन नगरेको स्पष्ट पारेको छ ।भारतीय याेगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली ग्रुपले नेपालमा दर्ताविना नै टीभी च्यानल सञ्चालन गर्न लागेको भन्ने आरोपबारे स्पष्ट पार्दै पतञ्जली योगपीठले टीभी प्रसारण नगरिएको र प्राविधिक तयारीको क्रममा मात्र रहेको जनाएको हो । प्रधानमन्त्रीको उपस्थितिमा टेलिभिजनको भवन मात्रै उद्घाटन गरिएकाे विज्ञप्तिमार्फत पलञ्जली योगपीठले जनाएको छ ।सञ्चालक समितिको बैठकले टीभी सञ्चालनसम्बन्धी निर्णय गर...