उपेन्द्र यादव र राजदूत केपलरबीच भेटघाट

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्वीटजरल्यान्डकी राजदूत एलिजाबेथ भेन केपलरबीच भेटघाट भएको छ । अध्यक्ष यादव र राजदूत केपलरबीच आज बालकुमारीस्थित पार्टी कार्यालयमा भेटघाट भएको हो ।यादव र केपलरबीचको भेटमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको अध्यक्ष यादवका नीजि सचिवालयले...

सम्बन्धित सामग्री

राजदूत नियुक्तिका लागि जसपाबाट दुई जनाकाे नाम सिफारिस

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले राजदूत नियुक्तिको लागि दुई जनाकाे नाम सिफारिस गरेको छ।जसपाले आज डा. राम सोगरथ रायलाई  डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबको राजदूतका लागि सरकारसमक्ष नाम सिफारिस गरेको हाे। बिहीवार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको जसपाको तीन सदस्यीय मुख्यालय बैठकले डा. राय र सुवेदीको नाम तय गरेको हो।दुवै जनाको नाम आज नै  नै परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई बुझाईएको छ। जसपाकाे पार्टी मुख्यालय समितिमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघ

जसपा अध्यक्ष यादव र स्विट्जरल्याण्ड राजदूत क्यापेलरबीच भेटवार्ता

न्युज अफ नेपाल ,काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा बुधबार दिउँसो दुई पक्षबीच भेटघाट भएकाे हाे  । भेटवार्तामा राजनीतिको पछिल्लो अवस्था लगायत नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

अमेरिकी सहयोगमा निर्मित बाह्रबिसे स्वास्थ्य केन्द्र हस्तान्तरण

३० जेठ, काठमाडौं । अमेरिकी सहायतामा निर्माण भएको सिन्धुपाल्चोकको बाह्रविसेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रको भवन बुधबार हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनख्या मन्त्री उपेन्द्र यादव र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले उक्त भवन संयुक्त रुपमा स्थानीयलाई हस्तान्तरण गरेका हुन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत १८ लाख …