बालुवाटारमा गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनको बैठक अहिले केही बेरपछि बस्ने बताइएको छ । जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ । मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने छ । सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री […]

सम्बन्धित सामग्री

आज सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारकाे एजेण्डा

आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ ।

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेन्डा

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज  बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत

मन्त्रालयको भागबण्डा टुंगो लगाउन बिहिबार सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । मन्त्रालयको भागबण्डा टुंगो लगाउन भोलि सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सत्ता गठबन्धनका बैठक तय भएपनि समय भने निर्धारण हुने सकेको छैन ।

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बुधवार पनि बस्ने भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गर्न साढे ५ बजे बालुवाटारमा बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए ।  मंगलवार पनि गठबन्धनको बैठक बसेको थियो ।  लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन नसक्दा अनेक टीकाटिप्पणी भएका छन् । सरकारले परराष्ट्रमन्त्रीमा भने डा. नारायण खड्कालाई नियुक्त गरेको छ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका लागि ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश र नयाँ दल दर्ताका कारण मन्त्रिपरिषद् विस्तारमा ...

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक आज ५ बजे बस्ने भएको छ। मन्त्रिपरिषद् विस्तार नभएको टिप्पणी बढ्न थालेपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले यस विषयको छलफल बाक्लो बनाउन थालेका छन्।

बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक बस्दै

काठमाडौँ – सत्ता पक्षीय गठबन्धनको बैठक आइतबार बिहान बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेको लागि बैठकको समय तय गरिएको छ। गठबन्धनको नियमित बैठक बस्दै आए पनि सरकारले पूर्णता नपाउँदा सबैतिरबाट आलोचना हुँदै आएको छ। गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो। संसदको ठूलो दल नेकपा एमाले फुटेर त्यसका […]

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेपछि बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।  मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा यसअघि गत शुक्रबार पनि छलफल भएको थियो। उक्त छलफलमा प्रधानमन्त्रीले सत्ता साझेदार दलहरुसँग मन्त्री बन्नेको नाम दिन आग्रह गरेका थिए। गठबन्धनमा आवद्ध दलका नेताहरुले मन्त्रिपरिषद् बिस्तार गर्न धेरै ढिला भइसकेकोले तत्क

एमसीसीबारे धारणा तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

शुक्रवार बिहान सत्ता गठबन्धनमा रहेका दलहरूबीच बैठक बस्दैछ । केहीबेरमा शुरू हुने बैठकमा मन्त्रिपरिषद् विस्तार र एमसीसीबारे धारणा बनाउन लागिएको गठबन्धनमा रहेका एक नेताले जनाकारी दिए ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ पनि बैठक बसेको थियो । तर बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद विस्तार र एमसीसी लगायतका विषयमा छलफल गर्न सत्तापक्षीय ५ दलीय गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको छ । । शुक्रबार विहान ९ वजे सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठक  प्रधानमन्त्रीको सरकारी बालुवाटारमा बस्न लागेको हो ।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद विस्तार र एमसीसीका सन्दर्भमा छलफल हुनेछ । विहीबार पनि गठबन्धनका शीर्ष नेताबीच उक्त छलफल भएको थियो ।मन्त्रिपरिषद् विस्तार, एमसीसी र संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे सत्ता गठबन्धनमा छलफल भइरह

सत्तारूढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने

काठमाण्डाै – मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल हुनेछ । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको बैठक बस्न लागकेको हो । तर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सरकारमा सहभागी हुने नहुने अन्यौल भएकाले कसरी विस्तार गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ । प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउव...