प्रहरीको सइ ६० हजार घुससहित पक्राउ

बारा । बाराको गञ्जभवानपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) जटाशंकरप्रसाद कलवार ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीबाट लिएको ६० हजार ...

सम्बन्धित सामग्री

इन्जिनियर सत्याललाई तीन वर्ष कैद

विशेष अदालतले बागमती प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याललाई तीन वर्ष कैद सजाय सुनाएको छ । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका सत्याललाई अदालतले तीन वर्ष कैद र २० लाख ६० हजार रुपियाँ जरिबाना गरेको छ । यस्तै सत्यालसँगै पक्राउ परेका बखतबहादुर थापालाई डेढ वर्ष कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्याल र थापालाई २८ लाख रुपियाँ घुससहित पक्राउ गरेको थियो । २०७९ मङ्सिर २६ गते दुवैविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो ।

सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष घुससहित पक्राउ

कैलाली – कैलालीमा एक सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष घुससहित पक्राउ परेका छन्। सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह १ लाख ६० हजार घुससहित पक्राउ परेका हुन् ...

भ्रष्टाचारकाे जालाे : अख्तियारको फन्दामा अदालतका कर्मचारी

काठमाडाैं – पछिल्लाे समय विभिन्न कार्यालयका कर्मचारी घुससहित पक्राउ परिरहेका बेला अदालतका कर्मचारी पनि घुससहित पक्राउ परेका छन्। फैसला भएको मुद्दाको कागज उपलब्ध गराउन ६० हजार घुस माग्ने जिल्ला अदालतका रुकुमका ...

६० हजार घुससहित सहायक वन अधिकृत रंगेहात पक्राउ

उदयपुर  – एक सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन् । डिभिजन वन कार्यालय त्रिवेणी अन्तर्गत सब–डिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्य नारायण साहलाई नगद ६० हजार रुपैयाँसहित अख्तियारको टोलीले सम्पर्क कार्यालयबाट  रंगेहात पक्राउ गरेको हो । सब डिभिजन वन कार्यालय नेपालटारको गाइघाटक...