ज्ञानेन्द्र फेरि डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ल नेपाल टि२० लिगमा फेरि डक आउट भएका छन् । जनकपुर रोयल्सविरुद्ध ज्ञानेन्द्र मल्ल डक आउट भएका हुन् । टियु क्रिकेट मैदानमा भएको टस हारेर नाइट्सले पहिला ब्याटिङ गरि रहेको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको चौथो ओभरको दोस्रो बलमा […]

सम्बन्धित सामग्री

भुर्तेलको ‘रोयल डक’

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध पहिलो खेलको पहिलो बलमै नेपालले कुशल भुर्तेलको विकेट गुमाएको छ । कुशल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । उनी रोयल डक (खेलको पहिलो बलमा विकेट) आउट भए । रुबेन ट्रम्पलम्यानले फालेको वाइड बललाई पछ्याउने क्रममा कुशल एज लाग्दै क्याच आउट भएका […] The post भुर्तेलको ‘रोयल डक’ first appeared on हाम्रो खेलकुद.

सूर्य लगातार तीन खेलमा गोल्डेन डक आउट

एजेन्सी – भारतीय क्रिकेट टोलीका विष्फोटक ब्याटर सूर्यकुमार यादव लगातार तीन खेलमा गोल्डेन डक आउट (पहिलो बलमै आउट) भएका छन् । अष्ट्रेलियासँगको तीन ओडिआई खेलमा सूर्य तीनै बलमा गोल्डेन डक आउट भएका हुन् । सूर्य पहिलो र दोस्रो खेलमा मिचेल स्टार्कको बलमा लगातार शून्यमा एलबीडब्लू आउट भएका थिए । तेस्रो खेलमा पनि पहिलो बलमै बोल्ड […]

ओपनर सोमपाल डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका तीव्र गतिका बलर सोमपाल कामी प्रधानमन्त्री कप एकदिवसीय प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध डक आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ४ ओभरमा १ विकेट गुमाउँदै १० रन बनाएको छ । आर्मीका ओपनर सोमपाल कामी डक आउट भएका छन् […]

कोहली डक आउट

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा श्रीलंकाविरुद्ध डक आउट भएका छन् । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले ४ ओभरमा २ विकेट गुमाउँदै २२ रन बनाएको छ । रोहित शर्मा १० र सूर्यकुमार यादव ३ रनमा अविजित छन् । तीव्र […]

पुतलीसडकमा डक एण्ड डोरिस रेष्टुरेन्ट

पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन) मा डक एण्ड डोरिस नामक नयाँं रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको उदघाटन नेपाली कांग्रेस वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहबीच गरे ।काठमाडौं महानगरपालिका वडा नं २९ पुतलीसडकस्थित साहुकाजी छें (घर) मा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । डक एण्ड डोरिस रेष्टुरेन्ट प्रालिका […]

कोहलीको लगातार दोस्रो गोल्डेन डक

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका शीर्ष ब्याटर विराट कोहली इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार दोस्रो खेलमा गोल्डेन डक आउट भएका छन् । कोहली शनिबार सनराइजर्स हैदराबादसँग दोस्रो ओभरमा गोल्डेन डक आउट भएका हुन् । कोहली तीव्र गतिका बलर मार्को ज्यानसनको दोस्रो ओभरमा तेस्रो बलमा एडेन माक्ररमबाट क्याच हुँदै गोल्डेन डक पेभेलिएन फर्के । […]

विराट डक आउट

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली वेस्टइन्डिजसँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा डक आउट (शून्य) भएका छन् । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले सुरुवाती चौथो ओभरमै आफ्ना प्रमुख दुई ब्याटर गुमाएको थियो । ओपनर तथा कप्तान रोहित शर्मालाई तीव्र गतिका बलर अल्जारी जोशेफले तेस्रो बलमा १३ रनमा […]

डक टू बटम फिचरमा काम गर्दै गूगल म्याप, कस्तो हो यो फिचर ?

गूगल म्यापले डक टू बटम फिचर काम गरिरहेको एक रिपोर्टले देखाएको छ । सर्च इन्जिन राउन्डटेबलको एक रिपोर्ट अनुसार गूगल म्यापले डक टू बटम फिचर काम गरिरहेको छ ।  रिपोर्टका अनुसार यो फिचर निलो रंगको डक टु बटन देख्न सकिन्छ । यसले कुनै पनि ठाउँको ठेगानालाई डक गरेर राख्न सकिन्छ, जसलाई पछि प्रयोग गर्दा सजिलै खोलेर हेर्न सकिन्छ । यो फिचर अहिलेका लागि केही पिसी प्रयोगकर्ताले...

कोहली बने सर्वाधिक डक आउट हुने भारतीय कप्तान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सर्वाधिक डक आउट हुने (शून्यमा आउट हुने) भारतीय कप्तान बनेका छन् । शुक्रबार कोहली इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा गोल्डेन डक आउट हुन पुगेका थिए । कोहली टेस्ट कप्तानको रुपमा नवौं पटक डक आउट भएका हुन् । जुन भारतीय क्रिकेटबाट टेस्टमा सर्वाधिक डक आउट हुने कप्तान बनेका छन् […]

कोहलीको गोल्डेन डक

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा गोल्डेन डक आउट भएका छन् । ट्रेन्ट ब्रिज नोटिङ्घममा पहिलो टेस्टको दोस्रो दिन कोहलीलाई जेम्स एन्डरसनले गोल्डेन डक आउट गरेका हुन् । इंग्ल्यान्डका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ औं ओभरको तेस्रो बलमा कोहलीलाई विकेटकिपर जस बटलरबाट क्याच गराउँदै गोल्डेन डकमै पेभिलिएन […]