भुर्तेलको ‘रोयल डक’

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध पहिलो खेलको पहिलो बलमै नेपालले कुशल भुर्तेलको विकेट गुमाएको छ । कुशल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । उनी रोयल डक (खेलको पहिलो बलमा विकेट) आउट भए । रुबेन ट्रम्पलम्यानले फालेको वाइड बललाई पछ्याउने क्रममा कुशल एज लाग्दै क्याच आउट भएका […] The post भुर्तेलको ‘रोयल डक’ first appeared on हाम्रो खेलकुद.