कोहली डक आउट

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा श्रीलंकाविरुद्ध डक आउट भएका छन् । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले ४ ओभरमा २ विकेट गुमाउँदै २२ रन बनाएको छ । रोहित शर्मा १० र सूर्यकुमार यादव ३ रनमा अविजित छन् । तीव्र […]

सम्बन्धित सामग्री

कोहली र सन्जु गोल्डेन डक

एजेन्सी – भारतका प्रमुख ब्याटर विराट कोहली र विकेटकिपर अफगानिस्तानसँगको तेस्रो टि२० आई खेलमा गोल्डेन डक आउट भएका छन् । बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले कमजोर सुरुवात गरेको छ । तीव्र गतिका बलर फरिद अहमदको तेस्रो ओभरको तेस्रो बलमा यशस्वी जैसवाल ४ रनमा मोहम्मद नाबीबाट क्याच आउट भए । लागत्तै अर्को बलमा विराट […] The post कोहली र सन्जु गोल्डेन डक first appeared on हाम्रो खेलकुद.

कप्तान कोहली रोयल डक आउट

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३२ औं खेलमा राजस्थान रोयल्सविरुद्ध रोयल डक आउट भएका छन् । घरेलु मैदान चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले ३ ओभरमा २ विकेट गुमाउँदै २२ रन बनाएको छ । फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेल समान १० रनमा […]

कोहलीको लगातार दोस्रो गोल्डेन डक

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका शीर्ष ब्याटर विराट कोहली इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार दोस्रो खेलमा गोल्डेन डक आउट भएका छन् । कोहली शनिबार सनराइजर्स हैदराबादसँग दोस्रो ओभरमा गोल्डेन डक आउट भएका हुन् । कोहली तीव्र गतिका बलर मार्को ज्यानसनको दोस्रो ओभरमा तेस्रो बलमा एडेन माक्ररमबाट क्याच हुँदै गोल्डेन डक पेभेलिएन फर्के । […]

विराट डक आउट

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली वेस्टइन्डिजसँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा डक आउट (शून्य) भएका छन् । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले सुरुवाती चौथो ओभरमै आफ्ना प्रमुख दुई ब्याटर गुमाएको थियो । ओपनर तथा कप्तान रोहित शर्मालाई तीव्र गतिका बलर अल्जारी जोशेफले तेस्रो बलमा १३ रनमा […]

एकै ओभरमा कोहली र पुजारा डक आउट

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र चेतेश्वर पुजारा न्युजिल्यान्डसँगको दोस्रो टेस्ट खेलमा एकै ओभरमा डक आउट भएका छन् । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले राम्रो सुरुवातको बाबजुद प्रमुख दुई ब्याटरलाई एकै ओभरमा शून्यमा गुमाएको हो । स्पिनर अजाज पटेलले ३० औं ओभरमा दुई ब्याटरलाई शून्यमा पेभेलिएन पठाए । […]

कोहली बने सर्वाधिक डक आउट हुने भारतीय कप्तान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सर्वाधिक डक आउट हुने (शून्यमा आउट हुने) भारतीय कप्तान बनेका छन् । शुक्रबार कोहली इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा गोल्डेन डक आउट हुन पुगेका थिए । कोहली टेस्ट कप्तानको रुपमा नवौं पटक डक आउट भएका हुन् । जुन भारतीय क्रिकेटबाट टेस्टमा सर्वाधिक डक आउट हुने कप्तान बनेका छन् […]

कोहलीको गोल्डेन डक

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा गोल्डेन डक आउट भएका छन् । ट्रेन्ट ब्रिज नोटिङ्घममा पहिलो टेस्टको दोस्रो दिन कोहलीलाई जेम्स एन्डरसनले गोल्डेन डक आउट गरेका हुन् । इंग्ल्यान्डका सर्वाधिक सफल तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ औं ओभरको तेस्रो बलमा कोहलीलाई विकेटकिपर जस बटलरबाट क्याच गराउँदै गोल्डेन डकमै पेभिलिएन […]