बैतडीमा अझै पुग्न सकेन पाठ्यपुस्तक, पठनपाठनमा समस्या

बैतडी : बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन। नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भइसक्दासमेत पाठ्यपुस्तक नपुगेका हुन्। यही जेठ १ गतेदेखि नै शैक्षिकसत्र सुरु भएकामा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको सम्बद्ध  विद्यालयहरुले जनाएका छन्। नयाँ शैक्षिक सत्रसँगै विद्यालय खुले पनि जिल्लामा पाठ्यपुस्तकको अभावमा पठनपाठन सञ्चालन हुन नसकेको केदारनाथ…

सम्बन्धित सामग्री

बैतडी जीप दुर्घटना: मृतकको शव परीक्षण हुन सकेन

बैतडी- बैतडीमा मंगलबार राति भएको जीप दुर्घटना परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुन सकेको छैन। क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन्। शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पुर्‍याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन्। गाडी धनीबाट क्षतिपूर्तिको लिखित […]

भूमिहीन र सुकुम्बासीको अझै तथ्यांक संकलन हुन सकेन

बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनमा ढिलाइ भएको छ।

बैतडीमा मतगणना हुन सकेन, ढुवानीमा समस्या

बैतडी : जिल्लामा अझै अहिलेसम्म मगतणना हुन सकेको छैन।  जिल्लाको सिगास गाउँपालिकाका मतपेटिका ढुवानीमा ढिलाइ भएपछि अहिलेसम्म मतगणना कार्य सुरु हुन नसकेको हो।  मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार सिगासका मतपेटिका ढुवानी आज बिहान मात्रै सदरमुकाम पुगेकाले मतगणना कार्यमा ढिलो भएको हो। उनले भने, ‘आज बिहानमात्रै मतपेटिका ढुवानी सम्पन्न भएको छ’, उनले भने, ‘११ बजे सर्वदलीय बैठक बोलाइएको छ। त्यसपछि मतगणनाको समय तोकिनेछ।’बैतडीमा मतगणनाका लागि एक मात्र स्थान तोक

दशैंमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन

बैतडी : हिन्दू नेपालीहरुको महान चाड विजयादशमीमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनः सञ्चालन हुने भनिएको थियो। तर दशैंमा पनि सुचारु हुन नसकेको हो।समिट एयरले साप्ताहिक रुपमा उडान गर्दै  आएकोमा  गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी –धनगढी हवाई उडान  सेवा बन्द छ। कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा ६ महिनादेखि बन्द रहेको हो।  यसअघि दशैंलाई लक्षित गर्दै यह

दशैंमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन, कारण के ?

काठमाडौं : दशैंमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनःसञ्चालन हुने भनिएको थियो। तर उ दशैंमा पनि उडान सञ्चालन हुन नसकेको हो। समिट एयरले साप्ताहिकरुपमा उडान गर्दै आएकामा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई उडान सेवा बन्द छ।…

बैतडीमा बजार अनुगमन हुन सकेन, बढ्यो कालोबजारी

बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएका बेला बैतडीमा बजार अनुगमन शुरु हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भने पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो। उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गत जेठ देखि हुन सकेको छैन। चाडपर्व नजिकिएका बेलासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताहरूको गुनासो छ।कालोबजारी, मूल्यव

बैतडीमा बजार अनुगमन हुन सकेन

बैतडी । सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै महंगी बढ्दै गएको छ । बैतडीमा पनि महंगीका कारण उपभोक्ता मारमा पर्न थालेका छन् । महंगी बढ्दासमेत बैतडीमा बजार अनुगमन हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने आश्वासन दिए पनि दुई महिना बितिसक्दासमेत अनुगमन हुन सकेको छैन । कालोबजारी […]

वर्षा नहुँदा रोपाइँ हुन सकेन, धान उत्पादन घट्ने अनुमान

बैतडी : बैतडीमा समयमै वर्षा नहुँदा यो वर्षको रोपाइँ गर्न समस्या भएको छ। आकाशेपानीको भरमा धान रोप्दै आएका यहाँका किसान यो वर्ष आकाशतर्फ हेर्दै बसेका छन्। यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।यो समय रोपाइँका लागि उत्तम समयको रहे पनि वर्षा नहुँदा समस्या भएको किसानहरूले बताएका छन्। आकाशेपानी नपरेका कारण जिल्लाका अधिकांश ठाउँमा धान रोप्न बाँकी हो। ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसान मानसिंह विष्टले

अझै हुन सकेन अक्सिजन प्लान्ट स्थापना

विनोदसिंह विष्ट, बैतडी । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाको काम शुरु हुन सकेको छैन । गत असारभित्र अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम गर्न नसेकेको हो । प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट […]

सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन

बैतडी, पुस २४ गते । बैतडीमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । आर्थिक वर्ष ०७४/७५ को पहिलो चौमासिकको सुरक्षाभत्ता कात्तिकमै...