बैतडीमा मतगणना हुन सकेन, ढुवानीमा समस्या

बैतडी : जिल्लामा अझै अहिलेसम्म मगतणना हुन सकेको छैन।  जिल्लाको सिगास गाउँपालिकाका मतपेटिका ढुवानीमा ढिलाइ भएपछि अहिलेसम्म मतगणना कार्य सुरु हुन नसकेको हो।  मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार सिगासका मतपेटिका ढुवानी आज बिहान मात्रै सदरमुकाम पुगेकाले मतगणना कार्यमा ढिलो भएको हो। उनले भने, ‘आज बिहानमात्रै मतपेटिका ढुवानी सम्पन्न भएको छ’, उनले भने, ‘११ बजे सर्वदलीय बैठक बोलाइएको छ। त्यसपछि मतगणनाको समय तोकिनेछ।’बैतडीमा मतगणनाका लागि एक मात्र स्थान तोक

सम्बन्धित सामग्री

बाँसखर्कका सुन्तला ढुवानी गर्न सडक मर्मत गरिँदै

पर्वत, २६ माघ स्वादिलो सुन्तलाको राजधानीका रुपमा परिचित पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क पुग्ने सडक मर्मत गर्न थालिएको छ । जीर्ण सडकका कारण सुन्तला ढुवानीमा समस्या भएपछि जलजला गाउँपालिकाले मर्मत थालेको हो । बाँसखर्कमा यस वर्ष झण्डै ११ करोडका सुन्तला उत्पादन भएको छ । ‘सडकका कारण सुन्तला ढुवानीमा समस्या’ शीर्षकको समाचार यही माघ १३ गते राष्ट्रिय […]

बैतडीमा मतपेटिका ढुवानीमा समस्या

बैतडी । बैतडीमा आइतबार सम्पन्न भएकाे प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनकाे मगतणना अहिलेसम्म हुन सकेको छैन । जिल्लाको सिगास गाउँपालिकाका मतपेटिका ढुवानीमा ढिलाई भएपछि अहिलेसम्म मतगणना कार्य हुन नसकेको हो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार सिगासका मतपेटिका ढुवानी आज साेमबार बिहान मात्रै बैतडीकाे सदरमुकाम पुगेकाले मतगणना कार्यमा ढिलाई भएको हो । साेमबार […]

सोलुखुम्बुमा उच्च ठाउँकाे मतपेटिका ढुवानीमा समस्या

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ को माथिल्लो क्षेत्रको मतपेटिका ढुवानीमा समस्या भएकाे छ । अत्यधिक चिसोका कारण मतपेटिका फुट्ने र मतपेटिकामा प्रयोग गरिएको सिल आफैँ भाँचिने सम्भावना रहेको मतदान अधिकृतले बताएका छन्।  जिल्लाको सबैभन्दा अग्लो ठाउँ ४ हजार मिटर उचाइको मतदान स्थलकाे मतपेटिका सिल गर्ने क्रममा चिसोले भाँचिने समस्या भएपछि केही समय तातो पानीमा डुबाएर सिल गरिएको थियो। तर ढुवानीको क्रममा ती सिलहरु भाँचिन सक्ने भएकाले ढुवानीमा समस्या भएकाे निर्वाचन अधिकृत ...

‘रक्सौल रेल्वेको कार्गो ढुवानीमा समस्या’

रक्सोलस्थित भारतीय भन्सार कार्यालयले एक पत्र जारी गर्दै जुलाई १ अर्थात आउदो शुक्रबारदेखी रक्सोल रेल यार्डमा आउने कार्गोलाई साबिक नाकाबाट नभई नयाँ नाका एकिकृत जाँच चौकी (आइसिपी) को बाटो भएर ढुवानी गर्न भनेको छ।...

बाढी पहिरोले सडक बगाएपछि खच्चडबाट खाद्यान्न ढुवानी

बाढीपहिरोले सडकमा क्षति पुगेपछि ढुवानीमा समस्या हुँदा मनाङमा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई खच्चडबाट ढुवानी गरिएको छ । गत असार १ गते आएको बाढीपहिराका कारण बेँसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएपछि माथिल्लो मनाङमा खाद्यान्न अभाव भएको हो । खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट माथिल्लो मनाङमा …

वर्षाले सडक अवरुद्ध हुँदा खोप ढुवानीमा समस्या

बेनी–जोमसोम सडक अवरुद्ध भएका ठाउँमा मान्छेले बोकेर तथा मुस्ताङभित्रका सडकमा ट्याक्टरबाट खोप ढुवानी गरिएको छ । यसअघि पनि मुस्ताङमा वर्षाका कारण खोप ढुवानीमा समस्या भएको थियो ।

मुस्ताङको दुःख : ट्र्याक्टरमा खोप ढुवानी

हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी गर्न …

मर्स्याङ्दी नदीको पुल भासिँदा खाद्यान्न ढुवानीमा समस्या

रासस। लगातारको वर्षासँगै मनाङको नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ। असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण मस्याङ्दी नदीमा आएको बाढीपहिरोले झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले बताए। उनकाअनुसार असार महिनाको शुरुआतदेखि आएको अविरल वर्षाले जिल्लाको सबैभन्दा विकटक्षेत्र नार्पामा सवारी आवागमन समस्या भएको हो। जसको विकल्पमा घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ।

जोरविजोर प्रणालीले अत्यावश्यक वस्तुको ढुवानीमा समस्या

सरकारले अत्यावश्यक वस्तुका सामान बोकेका गाडी निर्वाधरुपमा चल्न दिने भनेपनि ट्राफिक प्रहरीले ठाउँ ठाउँमा रोकेर अवरोध गरेका छन् ।बिहान ९ देखि ११ र अपरान्ह ४ देखि बेलुका ७ बजेसम्म बाहेक अन्य समयमा मात्र अत्यावश्यकका गाडीमा चल्न दिने भनिएपनि ट्राफिकले जोरविजोर भन्दै सवारी साधन रोकेपछि सामान ढुवानीमा अवरोध आएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना […]

पहिरोले ग्रामिण सडकहरु अवरुद्ध, खाद्यान्न ढुवानीमा समस्या

बैतडी : लगातारको वर्षका कारण बैतडीका अधिकांश ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। अधिकांश ठाउँमा पहिरो जाँदा यहाँका ग्रामिण सडकहरु अवरुद्ध भएका हुन्।वर्षाका कारण सडकहरुमा पहिरो खस्नुका साथै हिलाम्य हुँदा सवारीका साधन चल्न सकेका छैनन्। वर्षाकै कारण शिवनाथ गाउँपालिकाका ग्रामिण सडकहरु अवरुद्ध भएका गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिइन्। उनले भनिन्,‘सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा बाधा पुगेको छ,वडा कार्यालयहरुसँग जोडिएका सडकहरुमा पहिरो र हिलाम्मे छन्।’वर्षाका कारण जिल्लाको पाटन