सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेन

बैतडी, पुस २४ गते । बैतडीमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । आर्थिक वर्ष ०७४/७५ को पहिलो चौमासिकको सुरक्षाभत्ता कात्तिकमै...

सम्बन्धित सामग्री

टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ ।

वृद्धाश्रममै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता

वालिङ – स्याङ्जाको गल्याङ–१ रामनदीधामस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई वृद्धाश्रममै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ। शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाले निर्माण गरेको वृद्धाश्रममा बस्दै आएका उनीहरुलाई आश्रममै सामाजिक सुरक्षा भत्ता दिन थालिएको हो। उक्त वृद्धाश्रममा २३ वृद्धवृद्धा बस्दै आएका छन्। झण्डै १५ किलोमिटर टाढाको गल्याङमा रहेको बैंकसम्म जानसक्ने अवस्था नभएका ज्येष्ठ नागरिकले आश्रममै सामाजिक सुरक्षा भत्ता […]

सामाजिक सुरक्षाभत्ता हिनामिना गर्ने चारविरुद्ध आरोपपत्र दायर

काठमाडौं ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दिक्तेल मझुवागढी नगरपालिका–४ मा सामाजिक सुरक्षाभत्ता हिनामिनामा संलग्न चारविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले खोटाङस्थित साविकको खाल्ले गाविसको रूपमा रहेको सो वडामा चार वर्षअघि सामाजिक सुरक्षाभत्ता वितरण गर्दा हिनामिनामा गरेको भनीत्यति बेला फरकफरक समयमा कार्यरत तीन जना वडा सचिवविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो […]

सामाजिक सुरक्षाभत्ता वितरण गर्न शिविर

काठमाडौँ,१२ असोज । साकेला गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमा चार सय ८३ जना लाभग्राहीले सेवा लिएका छन् । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले वृद्धावस्थाका ज्येष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफै हिँडेर बैंकसम्म जान नसक्ने चार सय ८३ लाभग्राहीलाई उनीहरुको गाउँटोलमै लगेर रु ६६ लाख ७२ हजार तीन सय रकम वितरण गरेको हो […]

घरमै गएर सामाजिक सुरक्षा भत्ता दिँदै अध्यक्ष

बझाङ : बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा अहिले स्थानीयका घर–घरमा पुगेका छन्। निर्वाचित भएलगत्तै अध्यक्ष बोहराले मतदातालाई धन्यवाद दिनका साथै सामाजिक सुरक्षाभत्ता वितरण गर्नको लागि घरदैलो गर्न थालेका हुन्।आर्थिक वर्ष २०७८।०७९ को अन्तिम चौमासिक सामाजिक सुरक्षाभत्ता वितरणका लागि अध्यक्ष बोहरा लाभग्राहीको घरघरमा पुगेका छन्। विगतमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले वडा कार्यालयमै पुग्नुपर्ने अवस्था रहेकाले ज्येष्ठ नागरिकसहित लाभग्राहीलाई समस्या रहेकाले आफैँ सेवाग्राहीको घरम

शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले ४०२ अशक्तलाई घरैमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ। सामाजिक सुरक्षाभत्ता लिँदै आएका १ हजार २०७ जना लाभग्राहीमध्ये बैंकसम्म पुग्न नसक्ने ४०२ ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई गाउँपालिकाले घुम्ती शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो। ५ वडा रहेको गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/०७९ […]

शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण

खोटाङको साकेला गाउँपालिकाले ४०२ अशक्तलाई घरैमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सामाजिक सुरक्षाभत्ता लिँदै आएका १ हजार २०७ जना लाभग्राहीमध्ये बैंकसम्म पुग्न नसक्ने ४०२ ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई गाउँपालिकाले घुम्ती शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । ५ वडा रहेको गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिकमा सामाजिक सुरक्षाभत्ता बापत १ करोड १३ लाख रुपैयाँ निकासा भएको थियो । सामाजिक सुरक्षा भत्ता नेपाल एसब

शिविरमार्फत सामाजिक सुरक्षाभत्ता

साकेला गाउँपालिकाले शिविर सञ्चालन गरेर गाउँपालिकाभित्रका सबै लक्षित वर्गलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएको छ । नेपाल एसबीआइ बैंक र गाउँपालिकाले सञ्चालन गरेको शिविरमा ४७२ लक्षित वर्गलाई उनीहरुको वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । गत असोज १७ गतेबाट सुरु गरिएको शिवर आइतबार सम्पन्न भएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले बताए । गाउँपालिकाले वडा नं १ च्यानडाँडामा सञ्चालन गरेको शिविरमा १४५, वडा नं २ रतन्छामा सञ्चालन गरेको शिविरमा १२५, वडा नं ३ खिदिमामा सञ्च

बैंकमार्फत सामाजिक सुरक्षाभत्ता

हुम्ला, (नेस) । हुम्ला जिल्लाको अदनचुरी गाउँपालिकाले आफ्नो सेवा क्षेत्रभित्रका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षाभत्ता भुक्तानी दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्नू भनेअनुसार बैंकमार्फत भुक्तानी दिएको हो । सामाजिक सुरक्षाभत्ता भुक्तानी गर्ने पहिलो १ नम्बर वडाले भुक्तानी गरेको वडा अध्यक्ष रग थापाले जनकारी दिनुभयो । जेष्ठ नागरिक, एकल […]

निषेधाज्ञाबीच सामाजिक सुरक्षाभत्ता

हेटौंडा, (नेस) मकवानपुरको भीमफेदी गाउँपालिकाले वितरण गरिरहेको सामाजिक सुरक्षाभत्ता वितरण प्रक्रियाको समुचित व्यवस्थापन हुन नसकेको भन्दै सेवाग्राहीले आक्रोश व्यक्त गरेका छन् । गाउँपालिकामा समेत कोरोना संक्रमण दर वृद्धि भएको अवस्थामा ज्येष्ठ नागरिक, शारीरिक अशक्त, एकल महिला ठूलो संख्यामा उपस्थित हुँदा बैंकलाई व्यवस्थापन गर्न समस्या रहेको सेञ्चुरी बैंकले बताएको छ । एकैदिन एकै समयमा निषेधाज्ञाबीच दुई […]