लुम्बिनी प्रदेशस्तरीय सहकारी दर्ता कार्यालय स्थापना

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औँ

सम्बन्धित सामग्री

लुम्बिनी प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना

प्रदेशको समुन्नत विकासका लागि यस क्षेत्रमा विश्वविद्यालयको आवश्यकतालाई मध्यनजर गरी खजुरामा रहेको विश्वविद्यालयलाई आवश्यक पर्ने ९० विघा जग्गा उपलब्ध गराउन सक्षम भएको जनाएपछि खजुरामा प्राविधिक विश्वविद्यालयको प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्री केसीले बताए...

लुम्बिनी प्रदेश राजधानीका लागि जग्गा एकीकरण गर्न कार्यालय स्थापना

दाङ – लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि जग्गा एकीकरण आयोजना सञ्चालन गरिने भएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणले राप्ती गाउँपालिकाको कार्यालय परिसरमा जग्गा एकीकरण आयोजना मुख्य कार्यालय स्थापना गरेको छ। कार्यालयको शुक्रबार मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका छन्। उनले राजधानीसँग जोडिएको जग्गाको काम मुख्य कार्यालयबाट हुने बताए। ‘गुनासा राख्नुपर्ने, सुझाव? दिनुपर्ने भए यहाँ आउनुहोला, उनले […]

दाङमा स्थापना भयो प्रदेशस्तरीय सहकारी दर्ता कार्यालय

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ ।

लुम्बिनीको राजधानी देउखुरीमा सहकारी दर्ता कार्यालय स्थापना

२० चैत, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश स्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औं सहकारी दिवसको अवसरमा आइतबार राप्ती गाउँपालिकाको मौरीघाटस्थित कार्यालयको उट्घाटन प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गरेका हुन् । प्रदेश स्तरीय सहकारी संस्थाको दर्ता, अनुगमन, नियमनलगायतका सबै कार्य गर्न कार्यालय स्थापना गरिएको लुम्बिनी […]

बुटवलमा खुल्यो कांग्रेसको लुम्बिनी प्रदेश कार्यालय

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश मुकाम बुटवलमा पार्टीको प्रदेश कार्यालय स्थापना गरेको छ । पार्टीको प्रदेश कार्यसमिति चयनसँगै कार्यालय स्थापना गरेको हो । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ नयाँगाउँमा प्रदेश सभापति अमरसिंह पुनले कार्यालय शुरू गरे ।  तर कार्यालयको औपचारिक शुभारम्भ पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा गरिने प्रदेश सभापति पुनले बताए । २१ वटा कोठा र मिटिङ हल सहितको घरबाट अब पार्टीको प्रदेश गतिविधि अघि बढ्ने प्रदेश कार्यसमितिका सदस्य प्रकाश रानाले बताए । अब दैनिक रूपमा प्रदेश कार्यालय ...

राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।कार्यालय स्थापनासँगै विधिवतरुपमा राष्ट्रियसभाको निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दा

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्कोे बुटवलमा कार्यालय स्थापना

यमलाल भुसाल, बुटवल । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को लुम्बिनी प्रदेश कार्यालयको बुटवलमा शाखा कार्यालय स्थापना गरिएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी प्रदेश इकाई कार्यालय स्थापना गरिएको परिषद् कार्यकारी निर्देशक प्रदीप ज्ञवालीले बताउनु भयो । आम्दा अस्पताल बुटवल परिसरमा लुम्बिनी प्रदेशको कार्यालय स्थापना गरेर २ जना कर्मचारीसहित काम शुरु गरिएको छ । नेपाल […]

भालुबाङमा खुल्यो मुख्यमन्त्रीको सम्पर्क कार्यालय

२ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा मुुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । प्रदेशको स्थायी राजधानी टुंगो लागेको एक वर्षपछि भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको हो । कार्यालयको मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार उद्घाटन गरे । सम्पर्क कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसी रुपन्देहीबाट हरेक हप्ताको शुक्रबार जाने छन् भने मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार […]