मुख्यमन्त्री कार्यालय स्थापनापछि बढ्यो चहलपहल, मुख्यमन्त्री भन्छन्- संविधान कार्यान्वयमा लुम्बिनी अब्बल सावित

दाङ – स्थायी राजधानीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थापना भएपछि चहलपहल बढेको छ। लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थायी राजधानी राप्ती गाउँपालिका- ३ मसुरियामा स्थापना भएपछि चहलपहल बढेको हो। प्रदेश मन्त्रालयका मन्त्री, प्रदेश सभा सदस्य, कर्मचारीहरु आउने क्रम सुरु भएको छ। स्थानीय स्तरमा पनि राजधानीले चहलपहल भित्र्याएको छ। प्रदेश सभा […]