एमाले फुट जोगाउन पद छाडे, शाक्यले नेपाल समूह छाडेकाले मुख्यमन्त्री बनाएका हौंः डोरमणी पौडेल

श्रीराम अर्जुन हेटौंडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले आफु मुख्यमन्त्री भए पछि विभिन्न प्रतिकुल अवस्थामा रहि सरकार चलाएको बताउनुभएको छ । बागमती प्रदेशको मुख्यमन्त्रीबाट बहिर्गमनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो नेतृत्वको सरकार अन्तर विरोध र असहमतिका बीच सञ्चालन गरिएको बताउनुभयो । ४२ महिना बागमती सरकारको नेतृत्व गरिरहदाँ राष्ट्रिय राजनीति अर्कै ट्रयाकमा पुगेको […]