काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ । पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सामग्री प्रकाशन तथा प्रसारण भइरहेको भन्दै मन्त्रालयले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार यस्ता कपोलकल्पित सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै […]
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी तोकेका छन् । उनले प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको हुँदा निजले सम्हाली आएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
RajdhaniDaily.com | इलाम । तेस्रो इलाम गोल्ड कपको पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबले पथरी ११ माथि सानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । इलामको ठुलो -
उनका अनुसार, आफू मन्त्री रहेका समयमा सचिवालयमार्फत “आणविक आविष्कार केन्द्र” भन्ने अवधारणाबारे पहिलो पटक जानकारी पाएको क्षण अझै स्मरणमा ताजा छ। त्यसबेला उनले तत्कालै सम्बन्धित विज्ञसँग भेट गर्न चाहेका थिए।
९ वैशाख, काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा धेरै थैली रकम भएका घरजग्गाको कारोबार कम्पनीमार्फत अनिवार्य गरेको छ । मंगलबारदेखि घरजग्गाको कारोबार अनुमति प्रप्त कम्पनी मार्फत मात्रै हुने व्यवस्था गरेको हो ।
जेनजी आन्दोलन पछिको निर्वाचनबाट बहुमत …