सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनका लागि तयारी थालिएको छ । असोज १० र ११ गते राजधानी वीरेन्द्रनगरमा अधिवेशनको उद्घाटन हुने एमाले कर्णाली प्रदेशले जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १० गते अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रदेश अधिवेशनको तयारीका लागि प्रदेश इन्चार्ज, प्रदेशका प...