सुर्खेत । एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । आइतबार दिउँसो साढे १ बजेदेखि सुरु भएको मतदान ९ बजे सम्पन्न भएको हो । कुल ६१६ मतदातामध्ये हालसम्म ६०९ मत खसेको प्रदेश अधिवेशन निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद खनालले जानकारी दिए । उनका अनुसार मत गणना सोमबार बिहान ८ बजेदेखि […]