सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । दिउँसो साढे १ बजेदेखि मतदान सुरु भएको मतदानमा अहिलेसम्म ३२० मत खसेको छ । निर्वाचन कार्यतालिका अनुसार दिउँसो ५ बजे भित्र मतदान गरिने भनिएको थियो । तर, मतदानमा ढिलाइ भएकाले समय सारिएको थियो । मतदान गर्नका लागि साढे ६ बजेभित्र मतदान […]