देखाउने काम माछापालन र मनि ट्रान्सफर, मुख्य काम ठगी

काठमाडौं । ललितपुरको सानेपा बस्ने सञ्जय (नाम परिवर्तन) स्नातक पढ्दै छन् । फेसवुकबाट सम्पर्क भएका एकजना विदेशीले अमेरिकबाट उनलाई आइफोन प्रोम्याक्स–११ पठाउँदै थिए । १ लाख ६२ हजार पर्ने प्रोम्याक्स ७५ हजारमा कार्गोबाट आउँदै थियो, उनी खुसी थिए । पुस १० मा महानगरीय प्रहरी परिसर ललितपुरका अनुसन्धान अधिकृतले उनलाई फोन गरेर बोलाए । अनि, सोधे–‘ई–सेवामा यति धेरै पैसा किन डिपोजिट गरेको ?’  सञ्जयले भने– ‘मेरो प्रोम्याक्स आउँदै छ ।’ प्रहरी अधिकृतले उन

सम्बन्धित सामग्री

ई–सेवा मनि ट्रान्सफर र इन्जाजबीच भुक्तानी सम्झौता

काठमाडौं। ई–सेवा मनि ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । रेमिट्यान्स भुक्तानी सम्झौतामा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत खालिद अल जैनले हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीले इन्जाज पेमेन्टका १५० शाखा, पीओएस, किओस्क वा मोबाइल एप र वेबसाइटबाट नेपालमा ई–सेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन सक्ने बताइएको छ । रेमिट्यान्स भुक्तानी सम्झौता कार्यक्रममा एफवान सफ्टका अध्यक्ष ढकालले इन्जाजका भौतिक र डिजिटल च्यानलमार्फत साउदी अरेबियामा कार्यरत नेपाली समुदायलाई सहज र सर्वसुलभ रेमिट्यान्स सेवा प्रदान गर्न पाउँदा हर्षित भएको बताए ।

ई–सेवा मनि ट्रान्सफर र लुलु मनिबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं  । ई–सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनिबाट पनि हुने भएको छ । यससम्बन्धी सम्झौतामा ई–सेवा मनि ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनिको लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका छन् । ई–सेवा मनि ट्रान्सफर र लुलु मनिबीचको यो साझेदारीले रेमिट्यान्स सेवामा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको बताइएको छ । यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीले लुलु मनिको शाखामा गई वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा ई–सेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन सक्नेछन् ।

ई–सेवा मनि ट्रान्सफर तेस्रो वर्षमा

विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिटेन्स भित्र्याउँदै आएको ई–सेवा मनि ट्रान्सफर दुई वर्ष पूरा भई तेस्रो वर्षमा प्रवेश गरेको छ ।३० वैशाख २०७७ मा फिन टेक कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा आएको डिजिटल रेमिटेन्स कम्पनी ई–सेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो । यस रेमिटेन्स कम्पनीले हाल संसारका २०० भन्दा […]

सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एस् बी आई बैंकबीच सम्झौता

काठमाडौं, २० बैशाख । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एस् बी आई बैंकबीच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एस् बी आई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल एस् बी आई बैंक […]

यी मनि ट्रान्सफर सञ्चालक, जसले विदेशीको पैसा झ्वाम पारे

काठमाडौं । घर बनाउन लिएको अढाइ लाख रूपैयाँ ऋण तिर्न पाँचथरको तुम्बेवा–२ मेवा घर भइ साउदीमा रहेका उज्वल तामाङले २०७६ को कात्तिकमा मनि ट्रान्सफर गरेर ३ लाख रूपैयाँ पठाए । श्रीमतीलाई पैसा लिन पठाए–मौवा बजारमा । तर, १० हजार पाए । बाँकी पाएनन् । मनि ट्रान्सफर सञ्चालक खेम खत्रीले भने, ‘अहिले सबै पैसा छैन, केही […] The post यी मनि ट्रान्सफर सञ्चालक, जसले विदेशीको पैसा झ्वाम पारे appeared first on राजधानी राष्ट्रिय दैनिक.

इजेड वर्ल्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफर बीच सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्सफर र बैंक बीएफसी बेंक अन्तर्गत रहेको इजेड रेमिट बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बीएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिनेछ । सम्झौतामा इसेवा मनी […]

प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच सम्झौता

प्रभु मनि ट्रान्सफरले वेष्टर्न युनियन मनि ट्रान्सफर (आयरल्यान्ड)सँग सम्झौता गरेको छ । प्रभुले आफ्ना ग्राहकलाई सहज र सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न वेष्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको जनाएको छ ।  सम्झौतामा प्रभु मनि ट्रान्सफरका रामेश्वर सापकोटा र वेष्टर्न यूनियन नेटवर्क (आयरल्याण्डा लिमिटेड)का प्रतिनिधि एलेनले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै...

प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच सम्झौता

काठमाडौं । प्रभु मनि ट्रान्सफरले वेष्टर्न युनियन मनि ट्रान्सफर (आयरल्यान्ड)सँग सम्झौता गरेको छ । प्रभुले आफ्ना ग्राहकलाई सहज र सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न वेष्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको जनाएको छ । सम्झौतामा प्रभु मनि ट्रान्सफरका रामेश्वर सापकोटा र वेष्टर्न यूनियन नेटवर्क (आयरल्याण्डा लिमिटेड)का प्रतिनिधि एलेनले हस्ताक्षर गरेका छन् ।सम्झौतासँगै यसले विदेशबाट वेष्टर्न युनियनमार्फत पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी त

रेमिट्यान्स बजार बिस्तार गर्दै ईसेवा मनि ट्रान्सफर

काठमाडौं। इसेवा मनि ट्रान्सफरले युकेको सिफ्ट फाइनान्सियल सविर्ससँग सम्झौता गरेको छ। कम्पनीले आफ्नो रेमिट्यान्स सेवा विस्तार गर्ने क्रममा सर्विससँग सम्झौता गरेको हो। योसँगै अब यूके, युरोप र अमेरिका तथा मध्यपूर्वका ५० भन्दा बढी देशबाट इसेवा मनि ट्रान्सफरमार्फत सजिलै नेपालमा पैसा पठाउन सकिन्छ। विदेशमा रहेको नेपालीले सिफ्टमार्फत नेपालका जुनसुकै बैंकको खातामा तथा इसेवा वालेटमा स्मार्टफोनबाटै पैसा पठाउन सक्ने बताइएको छ।