२१ माघ, काठमाडौं । मोबाइल गेमको लत कति खतरनाक हुन्छ भन्ने उदाहरण भारत उत्तर प्रदेशको गाजियाबादमा मंगलबार राति भएको एक घटनाले देखाएको छ । लामो समयदेखि मोबाइल गेमको लतमा फसेका एकै परिवारका तीन दिदी–बहिनीले घरको …
चितवन । देउराली–जनता फार्मास्युटिकल्स प्रा.लि.ले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले उक्त परियोजनामा थप रु चार अर्ब ७५ करोड लगानी गर्ने भएको छ । फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार भरतपुर महानगरपालिका–१६ मा उद्योगको दोस्रो एकाइका लागि संरचनाको काम थालिएको छ । प्रारम्भिक काम अघि बढाइएको छ । थप संरचना निर्माणका […]
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु प्रसाद भट्टलाई दिइएको छ। यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डिआइजी मनीष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीमा सरुवा भएपछि डिआइजी भट्टलाई उक्त जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ। भट्टले बुधबारदेखि प्रवक्ताको […]