प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच सम्झौता

 प्रभु मनि ट्रान्सफरले वेष्टर्न युनियन मनि ट्रान्सफर (आयरल्यान्ड)सँग सम्झौता गरेको छ । प्रभुले आफ्ना ग्राहकलाई सहज र सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न वेष्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको जनाएको छ ।  सम्झौतामा प्रभु मनि ट्रान्सफरका रामेश्वर सापकोटा र वेष्टर्न यूनियन नेटवर्क (आयरल्याण्डा लिमिटेड)का प्रतिनिधि एलेनले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै...

सम्बन्धित सामग्री

प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच सम्झौता

काठमाडौं । प्रभु मनि ट्रान्सफरले वेष्टर्न युनियन मनि ट्रान्सफर (आयरल्यान्ड)सँग सम्झौता गरेको छ । प्रभुले आफ्ना ग्राहकलाई सहज र सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न वेष्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको जनाएको छ । सम्झौतामा प्रभु मनि ट्रान्सफरका रामेश्वर सापकोटा र वेष्टर्न यूनियन नेटवर्क (आयरल्याण्डा लिमिटेड)का प्रतिनिधि एलेनले हस्ताक्षर गरेका छन् ।सम्झौतासँगै यसले विदेशबाट वेष्टर्न युनियनमार्फत पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी त

अब भारतबाट नेपालीले मुथुट फिनकर्पबाट पनि पैसा पठाउन सक्ने

१२ वैशाख, काठमाडाैं । प्रभु मनि ट्रान्सफर इन्डियाले यही अप्रिल २०१८ देखि लागु हुने गरी भारतको अर्को प्रतिष्ठित कम्पनी मुथुट फिनकर्पसंग रेमिटेन्स सम्झौता गरेको छ। भारतमा काम गर्ने लाखौं प्रवासी नेपालीहरूले अव थप सजिलो गरी मुथुट फिनकर्पका करिब ३८०० शाखाहरूबाट बिहान १० बजेदेखि बेलुका ०६ बजेसम्म नेपालमा पैसा पठाउन सक्ने छन्। भारतबाट पठाएको …