प्रदेश २ मा मन्त्री साह र यादवको मन्त्रालय हेरफेर

१३ भदौ, जनकपुरधाम । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु यादवले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । साहले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको बताए । यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी विजय यादवले सम्हालेका थिए । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यादवलाई भूमि, […]

सम्बन्धित सामग्री

मधेसी जनताले माओवादीप्रति गुनासो गर्ने कुनै ठाउँ छैन : मन्त्री साह

महोत्तरी – आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को मधेस प्रदेश नाम माओवादी केन्द्रका कारणले भएको दाबी गरेका छन्। मधेस प्रदेश नाम राख्न माओवादी केन्द्रले ठूलो संघर्ष गरेको बताउँदै उनले अब मधेसी जनताले माओवादीप्रति गुनासो गर्ने कुनै ठाउँ नरहेको जिकिर गरे । गौशाला-८ स्थित सोनी खोल्सीमा सुधार केन्द्रको भवन सिलन्यास कार्यक्रममा मन्त्री साहले […]

प्रदेश राजधानी जनपुरधाम हुन्छ : मन्त्री साह

प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम प्रस्ताव दुईतिहाइले पारित हुने दाबी गर्नुभएको छ ।

रेमिट्यान्स बन्द भए जनप्रतिनिधि र कर्मचारीहरुलाई तलब दिन धौ–धौ पर्छः मन्त्री साह

जनकपुरधाम– प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले देशका युवा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था सिर्जना हुनु देशका लागि अभिशाप नै भएको बताएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२१ को अवसरमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री साहले नेपालजस्तो मुलुकबाट युवाहरु जानु अभिशाप नै रहेको बताए। उनले आफ्नो घर परिवारको समृद्धिका लागि […]

धान नै प्रदेश २ को मुख्य बाली : कृषि मन्त्री साह

जनकपुरधाम । प्रदेश २ को मुख्य बाली धान नै रहेको प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताएका छन् । बुधवार १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७८ राष्ट्रिय धान वाली अनुसन्धान कार्यक्रम हर्दिनाथ बनिनीयामा भएको कार्यक्रममा बोल्दै मन्त्री साहले धान नै प्रदेश २ सरकारका समृद्धि र विकास मुख्य आधार रहेको बताए।

मधेसी दलको भ्रष्ट चरित्रले सिंगै मधेस बदनाम भयो : मन्त्री साह

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको बताएका छन्। शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले मधेशी दल नेतृत्वको प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त भएको बताउँदै उनीहरुको कारण दुनियाँमा मधेसको इमेज नै खराब भएको बताए।प्रदेश २ सरकारले संघीय सरकारको जनता आवास कार्यक्रममार्फ़त गरिब दलितको आवासका ल

दलित सशक्तिकरण ऐन चाँडै कार्यान्वयन हुन्छ : मन्त्री साह

२६ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले बनाएको दलित सशक्तिकरण ऐन बनेको एक वर्ष बित्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । ऐन कार्यान्वयनमा नआएपछि दलित समुदायका अगुवाले यसबारे सरकारसँग प्रश्न गरेका छन् । सप्तरीको अग्निसाइर कृष्णासावण गाउँपालिकामा दलित सरोकार मञ्चले सोमबार आयोजना गरेको कार्यक्रममा दलितका अगुवाले ऐन बनाउन अग्रणी रहेपनि कार्यान्वयनमा पछि पर्दै गएको बताए […]

पर्यटन क्षेत्रको अवस्था सुधार्न प्रदेश २ सरकारले सहयोग गर्छ : मन्त्री साह

प्रदेश- २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पर्यटन क्षेत्रको अवस्था सुधारका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने बताएका छन्