८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालले स्थानीय तहको निर्वाचन तयारीका लागि स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरेको छ । राप्रपाले सुशिलकुमार श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जनसहित पारित गरेको छ । साथै, बैठकले […]