नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति बनाउने

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको समितिका सदस्य समेत रहेका नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए । बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी […]