राेहित पाैडेल त्रिदेशीय टी-२० शृंखलाका लागि टिममा समावेश

१४ चैत, काठमाडाैं । पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध एकदिवसीय शृंखलामा शतक प्रहार गरेका राेहित कुमार पाैडेल आजदेखि हुने त्रिदेशीय टी-२० शृंखलाका लागि नेपाली टिममा समावेश भएका छन् । यसअघि घाेषित टिममा उनी एकदिवसीय टिममा मात्र थिए । क्यानले टी-२० मा पनि राेहितलाई समावेश गरिएकाे साेमबार जनाएकाे छ । नेपालले टी-२० शृंखलाकाे पहिलाे खेलमा आजै पीएनजीसँग खेल्दैछ […]

सम्बन्धित सामग्री

त्रिदेशीय टी–२० शृङ्खलाकाे ट्रफी सार्वजनिक

काठमाण्डाै – नेपाल, यूएई र हङकङ सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे ट्रफी सार्वजनिक भएकाे छ । आज साेमवार नेपालका कप्तान राेहित पाैडेल र यूएईका कप्तान मुहम्मद वसीमले ट्रफी सार्वजनिक गरे । प्रतियाेगिताका लागि हङकङकाे टाेली नआइसकेका कारण नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा हुन लागेकाे प्रतियाेगिता भाेलि बुधवारदेखि शुरु हुँदैछ । पहिलाे खेलमा भाेलि मूलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दाेस्राे खेल कात्...