रुसी सेनामा रहेका नेपालीका आफन्तहरूले रुसी दूतावास अगाडि गरे प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै आफन्तहरूले रुसी दूतावास अगाडि प्रदर्शन गरेका छन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै रुसी सेनामा भर्ती भएकाहरूलाई सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारलाई आग्रह गरेका उनीहरूले आज दूतावासको ध्यानाकर्षण गराउन प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले ‘युद्धमा घाइते भएकाको उपचार गर’, […]

सम्बन्धित सामग्री

रुसी सेनामा भएका नेपालीका आफन्त ११ दिनदेखि अनशनमा

रुसी सेनामा भर्ती भएका नेपालीको उद्धारको माग राखी उनीहरूका आफन्त ११ दिनदेखि अनशनरत छन् । उनीहरूले सोमबार करारपत्र रद्दसहित १३ बुँदे माग राखेर रुसी दूतावास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले रुसी सेनामा  आबद्ध नेपालीको जीवन रक्षा अभियानकी संयोजक कृतु भण्डारी, रुकुमकी सिरानी घर्ती मगर, उषा खत्री, रोजी पुन, देवेन्द्र भट्ट र मोहन भट्टलाई पक्राउ गरेको थियो । उनीहरूलाई साँझ छाडिएको प्रहरीले जनाएको छ ।

नेपालीहरूलाई विना शर्त नेपाल फिर्ता गर्न माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन

२२ माघ, काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूतावास अगाडि  प्रदर्शन गरेको छ । नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानवअधिकारकर्मीहरूले  सोमबार दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरूले नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विना शर्त […]

रुसी सेनामा भर्ती खुलेको हल्लापछि इथियोपियाको रुसी दूतावास अगाडि मानिसहरुको भीड

काठमाडौं– रुसले युक्रेनमा जारी आक्रमणका लागि सैनिक भर्ती खोलेको हल्ला चलेपछि अफ्रिकी मुलुक इथियोपियाको राजधानी आदिस अबाबामा रहेको रुसी दूतावासअगाडि मानिसहरुको भीड लागेको छ । रुसी सेनामा भर्ती हुनका लागि मानिसहरु रुसी दूतावास पुगेको बीबीसीले जनाएको छ । दूतावासअगाडि भेला भएकामध्ये केहीले आफ्नो साथमा कागजात समेत ल्याएको जनाइएको छ । दूतावासअघि भेला भएका एक जनाले […]