नेपालीहरूलाई विना शर्त नेपाल फिर्ता गर्न माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन

२२ माघ, काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूतावास अगाडि  प्रदर्शन गरेको छ । नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानवअधिकारकर्मीहरूले  सोमबार दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरूले नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विना शर्त […]

सम्बन्धित सामग्री

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । नेपालका मानव अधिकारवादीहरुले युक्रेनमाथि गरिएको बर्बर आक्रमण अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं स्थित रुसी दूतावास अगाडी भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । युक्रेनबाट तत्काल सेना फिर्ता लैजान, शान्ति वार्तालाई निष्कर्षमा पुर्याउन, युद्धसँग सरोकार नभएका मानिस माथि […]