चलचित्र ‘प्रसाद २’ र ‘नाई नभन्नु ल ६’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । चलचित्र ‘प्रसाद २ र ‘नाई नभन्नु ल ६’को अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । बैशाखको १५ गतेबाट रिलिज हुन लागेको प्रतिक्षित २ वटा चलचित्रको देशभरका मल्टिप्लेक्सले बुकिङ खुल्ला गरेसँगै चलचित्रले कस्तो ओपनिङ व्यापार गर्छ भन्ने प्रतिक्षा समेत बढेको छ । विकासराज आचार्यद्वारा निर्देशित चलचित्र ‘नाई नभन्नु ल ६’ मा प्रियंका कार्की, आँचल […]