आजबाट ‘नाई नभन्नु ल ६’ को छायांकन सुरु, के चलचित्रबाट बाहिरिएलान् अनुभव ?

काठमडाौं । नेपाली सिने क्षेत्रको बहुप्रतिक्षित मानिएको चलचित्र ‘नाई नभन्नु ल ६’ को आजबाट छायांकन सुरु भएको छ । सुन्धारास्थित काठमाडौं मलको एक रेष्टुरेन्टबाट छायांकन सुरु गरिएको हो । छायांकनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व उप्रेती र एभलिना खड्काको दृश्य खिचिएको छ । आंचलको भने तिहारपश्चात सुट सुरु हुनेछ । विकास राज आचार्यको निर्देशन तथा […]

सम्बन्धित सामग्री

बिर्तामोड पुग्यो ‘नाई नभन्नु ल ६’, चुनावमा पनि छायांकन नरोकिने

देश चुनावी माहौलले गर्माएको छ । नेता, कार्यकर्तादेखि सर्वसाधारणलाई चुनावले छपक्कै छोएको देख्न सकिन्छ । फिल्म ‘नाई न भन्नु ल ६’ युनिट भने अहिले धमाधम बिर्तामोडमा फिल्म छायांकन गरिरहेको छ ।तिहार अगाडि काठमाडौँबाट छायांकन सुरु भएको फिल्म युनिट बाँकी छायांकन सकाउन बिर्तामोड पुगेको हो । फिल्मका निर्देशक विकाशराज आचार्य हुन् । सेडुल नै यसै समय रहेकोले धमाधम फिल्म छायांकन गरिरहेको निर्देशक विकाश राज आचार्यले बताए ।‘कलाकार प्राविधिक सबैको समय अहिले मिलेको छ । यो समय फिल्म छायांकन