चोलेन्द्रले सफाइ पाइसके, प्रहरीले घर घेर्नु गैर जिम्मेवार : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् । संसद्को कार्यकाल सकिएसँगै महाअभियोग स्वतः निस्फल भएको भन्दै उनले प्रधानन्यायाधीशलाई प्रहरी घेरामा राख्नु गैर जिम्मेवार क्रियाकलाप भएको बताए । महाअभियोग प्रस्ताव टुङ्गो नलगाई प्रतिनिधिसभा सदस्यहरूको कार्यालय शनिबार मध्यरातमा सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत फर्किन खोजेका थिए […]

सम्बन्धित सामग्री

‘शैक्षिक गुणस्तर माथि उकास्न सबै क्षेत्र जिम्मेवार’

सिमकोट – शिक्षा क्षेत्रलाई माथि उकास्नका लागि एउटा क्षेत्र मात्र जिम्मेवार नभएर सरोकार राख्ने सबै क्षेत्र उत्तिकै जिम्मेवार भएको सहभागीले जनाएका छन्। सिमकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयमा सोमवार शैक्षिक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन्। विद्यालयमा विद्यार्थी भर्नादर वृद्धि गर्न र शैक्षिक स्तर उकास्न विद्यालय भर्खर सञ्चालनमा आएको समय पारी यो […]

जिम्मेवार व्यवसायी सम्मेलन हुने

राष्ट्रिय व्यावसायिक पहलले चौथो ‘जिम्मेवार व्यवसायी सम्मेलन’ आयोजना गर्ने भएको छ।

‘बेरुजु नियन्त्रण गर्न कर्मचारी संयन्त्र नै जिम्मेवार बन्न आवश्यक छ’

काठमाडौँ – मुलुकको बेरुजु नियन्त्रण गर्न कर्मचारी संयन्त्र नै जिम्मेवार बन्न आवश्यक रहेको सांसदहरूले बताएका छन्। सार्वजनिक लेखा समितिको बुधवार बसेको बैठकमा समितिमा बोल्दै अधिकांश सांसदले प्रधानमन्त्री वा मन्त्री भन्दा पनि मु्लुकको स्थायी सरकारका रुपमा रहेका कर्मचारीले बेरुजु नियन्त्रण गर्ने पहिलो जिम्मेवार बन्न आवश्यक रहेको बताएका हुन्। उनीहरूले सरकारी खर्च व्यवस्थापन गर्ने जिम्मेवार अधिकारी कर्मचारी […]

‘पेसाप्रति जिम्मेवार बनौँ’

दाङ । नेकपा एकीकृत समाजवादीका नेता भागवत विश्वासले पेसाकर्मीहरू आफ्नो पेसाप्रति जिम्मेवार बन्नुपर्ने बताएका छन् । पेसागत महासङ्घ दाङको जिल्ला अधिवेशनको उद्घाटन गर्दै विश्वासीले यस्तो बताएका हुन् । पेसाकर्मीहरू पेसाप्रति जिम्मेवार बन्दै सामाजिक उत्तरदायित्व बहन

व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार

यस वर्षको परिवार नियोजन दिबसको नारा 'व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार' रहेको छ। यसै सम्बन्धमा जानकारी दिनको लागि मदत पुगोस भन्ने दृष्टिकोणले यो लेख तयार गरिएको हो।

जिम्मेवार कर्मचारीतन्त्र नै गैरजिम्मेवार

मुलुकको अहिलेको विषम परिस्थितिको जिम्मेवार राजनीतिक नेतृत्व मात्र होइन, यसको जिम्मा कर्मचारीतन्त्रले पनि लिनुपर्छ। जिम्मेवारी लिनुपर्ने र खास स्थायी सरकारले काम नगरेका कारण अहिलेको बेथिति सिर्जना भएको हो।...

‘म जिम्मेवार मतदाता’ (तस्बिरहरु)

काठमाडौँ – लोकतन्त्रलाई बलियो बनाउनका लागि मतदाताहरु जिम्मेवार बन्नु पर्ने प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरुले बताएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाताहरुले जिम्मेवार भएर मताधिकार प्रयोग गरी आफ्ना लागि उपयुक्त प्रतिनिधि चयन गर्नु पर्ने उनीहरुले बताएका हुन् । पत्रकार–फोटो पत्रकारका लागि मंगलबार निर्वाचन आयोगले गरेको अभिमुखिकरण कार्यक्रममा आयुक्तहरुले मतदातालाई जिम्मेवार बनाउन […]

राजनीतिक दलहरुलाई जिम्मेवार हुन गाउँपालिकाको आग्रह

राजनीतिक दलहरुले श्रृंखलाबद्ध रुपमा आन्दोलन चकाई रहेका बेला सुनसरीकाे कोशी गाउँपालिकाले जिम्मेवार हुन आग्रह गरेको छ।...

धितो मूल्यांकनमा बैंक पनि जिम्मेवार

ऋण लगानीको सुरक्षाका लागि धितोस्वरुप लिने सम्पत्तिको मूल्यांकनमा बैंक तथा वित्तीय संस्थासमेत जिम्मेवार हुनुपर्ने भएको छ । धितो मूल्यांकन रिपोर्टमा कैफियत देखिएपछि मूल्यांकनकर्तालाई जिम्मेवार देखाएर बैंक तथा वित्तीय संस्थाका अधिकारी उम्कन थालेपछि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै कडाइ गरेको हो ।राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन २०७८ संशोधन गर्दै धितोको रूपमा राखिने सम्पत्तिको मूल्यांकन गराउँदा […]

हारको जिम्मेवार ममात्र हुँ : प्रशिक्षक अल्माताइरी

काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्माताइरीले इराकसँग पराजित हुनुमा सम्पूर्ण रूपमा आफू जिम्मेवार भएको बताएका छन्। उनले भने,"हामीले राम्रो नतिजा निकाल्न सकेनौँ ११/१२ दिनको अभ्यासपछिको खेल हो। हामीलाई समय र धैर्य चाहिन्छ। कुनै खेलाडीलाई केही नभनौँ। यो हारको लागि उत्तरदायी व्यक्ति म मात्र हुँ।" नेपाल इराकसँग ६-२ ले पराजित भएको थियो।