‘शैक्षिक गुणस्तर माथि उकास्न सबै क्षेत्र जिम्मेवार’

सिमकोट – शिक्षा क्षेत्रलाई माथि उकास्नका लागि एउटा क्षेत्र मात्र जिम्मेवार नभएर सरोकार राख्ने सबै क्षेत्र उत्तिकै जिम्मेवार भएको सहभागीले जनाएका छन्। सिमकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयमा सोमवार शैक्षिक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन्। विद्यालयमा विद्यार्थी भर्नादर वृद्धि गर्न र शैक्षिक स्तर उकास्न विद्यालय भर्खर सञ्चालनमा आएको समय पारी यो […]

सम्बन्धित सामग्री

शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका

शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

खोटाङ, पुस २४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थीलगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक बहस थालेको हो । पछिल्लो समय सामुदायिक विद्यालयको […]

शैक्षिक स्तर उकास्न सल्यानमा पढाइ मेला

सल्यान : शैक्षिक गुणस्तर सुधारका लागि सल्यानमा पढाइ मेला सञ्चालन गरिएको छ। शिक्षण सिकाई, पढाइ सामाग्री र अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने विश्वासका साथ सल्यानको कपुरकोट गाउँपालिका छरिमस्थित जीवन ज्योति नमुना माध्यमिक विद्यालयमा पढाइ मेलाको आयोजना गरिएको हो। बालबालिकालाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायलाई सघाउन पढाइ मेला लगाएको विद्यालयले जनाएको छ।पढाइ मेलाले वातावरण सृजना गर्न, गराउन, शैक्षिक सामग्री निर्माण र प्रयोग गर्न, गराउन, शिक्षण सिकाइ क्रियाकला

पर्साको ठोरीमा कक्षा १२ सम्म पूर्णरुपमा निःशुल्क पढाई हुने

काठमाडाैं । पर्साको ठोरी गाउँपालिकामा चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पढाईमा निःशुल्क गरिने भएको छ । गाउँपालिकाले शैक्षिक सत्रदेखि कक्षा ११ र १२ लाई पनि पूर्णरुपमा निःशुल्क गर्ने जनाएको हाे । पालिकाले शैक्षिक गुणस्तर उकास्न केजी कक्षा सञ्चालन गरिरहेको र त्यसका लागि २१ जना बालविकास शिक्षक पालिकाकोतर्फबाट राखिएको छ । बाल कक्षादेखि […]

किन कमजोर छ सामुदायिक विद्यालयको शिक्षा ?

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुँदै गएको सबैले स्वीकार्छन् । यसलाई सुधार्न विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि आयोजना भइरहन्छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने प्रयत्न गरिंदै आए पनि व्यवहारमा सार्थकता पाउन सकिरहेको छैन । शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्नका लागि गरिएका अनेकौं कार्यका लागि करोडौं रकम […]

प्रदेश १ लाई किताब र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान छ : मन्त्री घिमिरे

विराटनगर : प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रविधिमा रुपान्तरण आवश्यक रहेको बताएका छन्। उनले प्रविधिको रुपान्तरणबिना जनताको जीवनस्तर उकास्न नसकिने बताए। विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवश्यक रहेको उनको भनाइ छ। विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत शिक्षकको सूचना प्रविधिसम्बन्धी क्षमता विकासका लागि दोश्रो चरणको

नपढी र अद्यावधिक नभई शिक्षक बन्ने दिन गए

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षा सेवा आयोगले गत वर्ष अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गरेको थियो। प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका कुल २ लाख २६ हजार शिक्षकले परीक्षा दिएका थिए। जसमध्ये १८ हजार मात्र उत्तीर्ण भएका थिए।

'अब कसले स्कुल खोल्छ ?'

सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ । तर यही कारण गाभेको होइन । शैक्षिक गुणस्तर उकास्न चाहेको हो । निजी र सरकारी हुँदा शिक्षक-शिक्षकबीच अनि अभिभावक-अभिभावकबीच द्वन्द्व थियो, धनी र गरिब भन्ने । यो द्वन्द्व विद्यार्थीको कलिलो मस्तिष्कमा समेत पस्यो ।