काठमाडौँ – लोकतन्त्रलाई बलियो बनाउनका लागि मतदाताहरु जिम्मेवार बन्नु पर्ने प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरुले बताएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाताहरुले जिम्मेवार भएर मताधिकार प्रयोग गरी आफ्ना लागि उपयुक्त प्रतिनिधि चयन गर्नु पर्ने उनीहरुले बताएका हुन् । पत्रकार–फोटो पत्रकारका लागि मंगलबार निर्वाचन आयोगले गरेको अभिमुखिकरण कार्यक्रममा आयुक्तहरुले मतदातालाई जिम्मेवार बनाउन […]