लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सम्पन्‍न

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ । घोराहीमा बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो । निर्वाचनमा २ सय ९७ मत खसेको छ । तीन स्थानीय तहका प्रमुख मतदानमा सहभागी भएनन् ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा उप निर्वाचनको मतदान सकियो, यी जनप्रतिनिधि अनुपस्थित

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार राष्ट्रिय सभा उपनिर्वाचन भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी भए भने तीन जनप्रतिनिधि अनुपस्थित रहे । प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्र

राष्ट्रिय सभा उपनिर्वाचन : बिहान ११ बजेसम्ममा खस्यो २३१ मत

बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा एक सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान जारी छ। प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि शुरु भएको मतदानमा बिहान ११ बजेसम्म २३१ मत खसेको छ। मतदान ३ बजेसम्मका लागि तोकिएको छ। स्थानीय तहका समेत गरी कूल मतादाता तीन सय छन्। स्थानीय तहबाट लुम्बिनीमा…

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : ४ मन्त्रीको मतदान रोक्न आयोगमा निवेदन

बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनका लागि आइतबार मतदाता सूची सच्याएर अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई मतदानको अधिकार दिएपछि निर्वाचन आयोगमा निवेदन परेको छ ।विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे आयोगमा निवेदन दिएका हुन् । यता दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान...

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थलमा चहलपहल, तस्बिरमा हेर्नुहोस्

राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्रमा मतदाताले मतदान गर्ने क्रम सुरु भएको छ। लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय जनाले मतदान गर्दै छन् । ८३ जन...

लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचन : दुवै उम्मेदवारले मतदान गर्न नपाउने

लुम्बिनी प्रदेशतर्फ राष्ट्रिय सभामा रिक्त एक पदका लागि भोलि उपनिर्वाचन हुँदै छ। निर्वाचन आयोगले उपनिर्वाचनका लागि सबै तयारी पुरा भएको बताएको छ।

राष्ट्रिय सभा उपनिर्वाचन : स्थानिय तर्फ देवकाेटा अगाडी : RajdhaniDaily.com

RajdhaniDaily.com | चुरे /मकवानपुर । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान कार्यक्रम प्रदेशको राजधानी हेटौंडामा विहीबार सम्पन्न भएको छ । हेटौंडाको - चुनाव, बागमति

राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सुरु, नतिजा आजै आउने

राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदमा मतदान सुरु भएको छ । एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थालमा पुगे गृहमन्त्री थापा

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा (आज) बिहीबार बिहान ९ देखि शुरू भएको छ । मतदान अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । मतदान स्थल भुटनदेवी मा.वि. हेटाैँडामा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल' पुगेका छन् । बादल र एमालेकै झलनाथ खनाल तथा माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  तस्वीरहरू