राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सुरु, नतिजा आजै आउने

राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदमा मतदान सुरु भएको छ । एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

सम्बन्धित सामग्री

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थलमा चहलपहल, तस्बिरमा हेर्नुहोस्

राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्रमा मतदाताले मतदान गर्ने क्रम सुरु भएको छ। लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय जनाले मतदान गर्दै छन् । ८३ जन...