कृष्ण थापाबारे पोखरामै रहेका जनमोर्चा महासचिव भन्छन्– भोलि हस्ताक्षर गर्नुहुन्छ

दलका नेता थापाले आफूले अस्वीकार गरेको बताइसकेका छन् । तर, पार्टी केन्द्रीय महासचिव मनोज भट्टले भने आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन् । पार्टीका प्रायः छलफलमा सहभागी उनले आफूले आधिकारित जानकारी नपाएको बताए

सम्बन्धित सामग्री

जनमोर्चाका सांसद थापा साधारण सदस्यबाटै निष्कासित

गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्कासित भएका छन् । शनिबारको बसेको केन्द्रीय बैठकले थापालाई केन्द्रीय सदस्यबाट आजीवन र साधारण सदस्यको लागि एक वर्षका लागि निष्कासन गरिएको केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।