गण्डकीका राजमाे सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडाैं । सर्वोच्च अदालतले  गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चा (रजामाे) पार्टीका सांसद कृष्ण थापाको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । थापाले सांसद पद पुनर्बहालीकाे माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  सर्वोच्च अदातलका न्यायधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको सयुक्त इजलासले सांसद...

सम्बन्धित सामग्री

पुनर्बहाली माग गर्दै दुई सांसद सर्वोच्चमा

काठमाडौं, साउन १५ । पार्टी परिवर्तनपछि बर्खास्तीमा परेका लुम्बिनी प्रदेशका दुई सांसद सर्वोच्च अदालत पुगेका छन्। माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पदबाट हटाइएका प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। नेपालको संविधान र माओवादी केन्द्र संसदीय दलको विधानविपरीत आफूहरूलाइ प्रदेशसभा सदस्यबाट हटाइएको भन्दै उनीहरूले सर्वोच्चमा […]

सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाबाट पदमुक्त भएका कृष्णबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले थापालाई सुनुवाईको मौका प्रदान गरी,दल त्यागसम्बन्धी कानूनी प्रावधानका आधारमा हटाएको देखिएको जनाएको छ। राष्ट्रिय जनमोर्चाले दलको निर्णय नमानेको भन्दै थापालाई निष्काशन गरेको थियो।

सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाबाट पदमुक्त भएका कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।आदेशमा भनिएको छः ‘निवेदक थापालाई  सुनुवाइको मौकासमेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८, ३२ र ३४ समेतका दल त्यागसम्बन्धी कानुनी प्रावधानका आधारमा प्रदेशसभा सदस्य पदबाट हटाएको देखिएको र निवेदकले उठाउनुभएका अन्य कानुनी प्रश्नहरुक

पुनर्बहाली भएका १ सांसदसहित कर्णालीमा एमाले संसदीय दलको बैठक

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका बैठकमा सर्वाेच्च अदालतबाट पुनर्बहाली भएका १ सांसद सहभागी भएका छन् । बैठकमा सांसद प्रकाश ज्वाला सहभागी भएका सांसद सुशील थापाले जानकारी दिए । प्रदेश सरकारमा सहभागी सांसदहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा दलको बैठकमा सहभागी भएनन् । प्रदेश सभाको मंगलवारको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजनिक गर्ने कार्यसूची छ । मंगलवार बिहान दल बैठकमा उपस्थित हुन पत्राचार गरिएको थियो ।

सर्वोच्चले पुनर्बहाली गराएको कर्णालीका चार जना सांसद एमालेमा फर्किए

काठमाडौं । सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका कर्णाली प्रदेशसभाका चार जना सांसद नेकपा एमालेमा फर्किएका छन् । आज सोमबार प्रदेशसभा बैठकको सुरुमै सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका ती सांसदको नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा प्रदेशसभा सदस्य पद कायम रहेको घोषणा गरेसँगै उनीहरू नेकपा एमालेको संसदीय दलमा कायम भएका हुन् । ‘एमाले प्रदेशसभा... The post सर्वोच्चले पुनर्बहाली गराएको कर्णालीका चार जना सांसद एमालेमा फर्किए appeared first on Purbeli News.

पुनर्बहाली भएका कर्णालीका चार सांसद एमालेमा फर्किए

३१ जेठ, सुर्खेत । सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका कर्णाली प्रदेशसभाका चार जना सांसद नेकपा एमाले संसदीय दलमा फर्किएका छन् । सोमबार प्रदेशसभा बैठकको सुरुमै सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका चार जना सांसदको नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा प्रदेशसभा सदस्य पद कायम रहेको घोषणा गरेका छन् । ‘एमाले प्रदेशसभा संसदीय दलको पत्रको […]

सांसद पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरालोकनमा जाने एमालेको तयारी

काठमाडौं। निलम्बनमा परेका कर्णाली प्रदेशका संसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध नेकपा एमालेले पुनरावलोकनमा जाने तयारी गरेको छ। अदालतको फैसला कानूनअनुसार नभएको भन्दै भ्याकेट दिने तयारी भइरहेको एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दबहादुर बुढालाई अन्तरिम आदेशमार्फत पुनर्बहाली गरेको थियो।

कर्णालीका सांसद पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध एमाले भ्याकेटमा जाने

फ्लोर क्रश गरेको आरोपमा निस्कासन गरिएका सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध नेकपा एमाले भ्याकेट (अन्तरिम आदेश खारेजीको निवेदन)मा जाने भएको छ ।  एमालेबाट कारवाहीमा परेका सांसद नन्दसिंह बुढा लगायतले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारवाहीमा परेका ४ सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।  नेकपा एमालेका प्रभावशाली स्थायी कमिटी सदस्यले सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जाने तयारी भएको लोकान्तरलाई जानकारी दिए । ‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुकम...