म्यानचेस्टर सिटी र एट्लेटिको मड्रिड भिड्ने

४ चैत, काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराएर च्याम्पियन्स लिग क्वाटरफाइनलमा पुगेको स्पेनिस टोली एट्लेटिको मड्रिडले सेमिफाइनल प्रवेशका लागि प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ । शुक्रबार भएको क्वाटरफाइनल–सेमिफाइनल ड्रअनुसार इंग्लिस टोली चेल्सीले क्वाटरफाइनलमा ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ । क्वाटरफाइनल ड्रमा चेल्सी, सिटी, रियल र एट्ल्टिको […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगकाे सेमिफाइनलमा आज रियल मड्रिड र म्यानचेस्टर सिटी खेल्दै

यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइलनमा आज मङ्गलवार रियल मड्रिड र म्यानचेस्टर सिटी खेल्दैछन् । पहिलो लेगको खेल आज राति पौने २ बजे सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ । क्वाटर–फाइलनमा सिटीले एट्लेटिको मड्रिड र रियलले चेल्सीलाई हराएका थिए । रियल मड्रिडले अहिलेसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ भने सिटीले अहिलेसम्म उपाधि जितेको छैन । सिटी गएकाे सिजन फाइनलमा चेल्सीसँग पराजित भएको थियो । च्याम्पियन्स लिगको अर्को सेमिफाइलनमा भोलि बुधवार राति लिभरपुल र भिल्लारियल ...

च्याम्पियन्स लिगमा आज ८ खेल

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा आज मङ्गलवार आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी र आरबी लाइपजिग तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र क्लब बुर्ज खेल्दैछन् । यो समूहबाट सिटी र पीएसजी अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस्तै राति पौने २ बजे अजाक्स र स्पोर्टिङ तथा पोर्टो र एट्लेटिको मड्रिड खेल्दैछन् । अजाक्स र स्पोर्टिङ अन्तिम १६ मा पुगिसकेको छ भने पोर्टोको सम्भावना कायमै रहेको छ । पौने २ बजे नै रियल मड्रिड र इन्टरमिलान तथा लिभरपुल र एसी मिलान खेल्दैछन् । लिभरपुल, रियल मड्रिड &n...

सुपर लिग किन हुँदैछ सुपर फ्लप ?

पछिल्लो केही दिनदेखि विश्व फुटबलमा चर्चा छ सुपर लिगको। युरोपका शीर्ष १२ क्लबहरु मिलेर सुपर लिगको घोषणा गरेसँगै आलोचना पनि त्यतिकै भएको छ। एसी मिलान, आर्सनल, इन्टरमिलान, एट्लेटिको मड्रिड, चेल्सी, बार्सिलोना, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र टोटेनहम हट्स्पर मिलेर लिगको घोषणा गरेका थिए। सुपर लिगलाई 'मिड…