विराटनगर महानगरपालिका: ६ हजार मतले अघि नागेश कोइराला

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला ६ भन्दा बढी मत ल्याएर मतान्तरलाई फराकिलो बनाउँदै अग्रता कायमै राखेका छन्।...

सम्बन्धित सामग्री

स्थानीय निर्वाचनमा ‘धोका’ पाएको जसपालाई फकाउँदै ओली

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेताहरूले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारुढ गठबन्धनले धोका दिएको निष्कर्ष निकालेका छन् । जसपा नेपालका नेताहरूका अनुसार गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेसबाट जसपा नेपालले बढी धोका पाएको छ ।विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला विजय हुनु र जसपाका उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव पराजित हुनुलाई जसपाका नेताहरूले गठबन्धनबाट भएको ‘धोका’को रूपमा लिएका छन् । त्यस्तै गठबन्धनबाट जनकपुरधाम उपमहानगरप

विराटनगरमा मेयरले कर घटाउने, उपमेयरले हिंसा निवारण कोष बनाउने

९ जेठ, विराटनगर । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा कार्कीले सोमबार पदभार ग्रहण गरेका छन् । कोइराला नेपाली कांग्रेस र कार्की नेकपा एमालेबाट निर्वाचित भएका थिए । सोमबार पदभार ग्रहणपछि कोइरालाले राजस्व परामर्श समिति गठन गरेर कर पुनरावलोकन गर्ने र उपप्रमुख कार्कीले लैंगिक हिंसा निवारण कोष बनाउने निर्णय गरेका छन् । स्थानीय […]

विराटनगर अपडेट : नागेशलाई साढे ६ हजार र शिल्पालाई साढे ९ हजार मतको अग्रता

६ जेठ, विराटनगर । विराटनगर महानगरपालिका मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की जितनजिक पुगेका छन् । दुवै उम्मेदवारले निकटतम प्रतिस्पर्धीसँगको मत अन्तर फराकिलाे बनाएका छन् पछिल्लो मत परिणाम अनुसार कोइरालाले २५ हजार ३१२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर कुमार थापाले १८ हजार ८३५ मत पाएका छन् । […]

विराटनगर महानगरपालिका : कोइराला फराकिलो मतान्तरले अघि

विराटनगर : महानगरको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका नागेश कोइराला २३ हजार २६९ मतसहित अगाडि छन्।नेकपा एमालेका सागर थापाले १७ हजार ३३९ मत ल्याएका छन्। स्वतन्त्रका उमेश यादवले सात हजार ७२ मत पाएका छन्। राप्रपाका प्रह्लाद शाहले चार हजार ४३१ मत ल्याएका छन्।उपप्रमुखतर्फ नेकपा एमाले शिल्पा निराला कार्कीले २० हजार १४५ मत पाएकी छिन्। गठबन्धनका तर्फबाट जसपाका अमरेन्द्र यादवले ११ हजार ४४३ मत पाएका छन्। यस्तै राप्रपाकी विन्दा लुइँटेल आचार्य पाँच हजार ३८२ र  स्वतन्त्र उम्मेदवा

विराटनगर महानगरपालिका: मतान्तर बढाउँदै कांग्रेसका कोइराला अगाडि

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला ४ हजार ८ सय ३५ बढी मतका साथ अग्रस्थानमा छन्।...

विराटनगर महानगरपालिका : नागेश र शिल्पा जितको नजिक

विराटनगर महानगरपालिकाको मेयर पदमा  सत्ता गठबन्धतर्फका उम्मेदवार कांग्रेसका नागेश कोइराला र  उपमेयर पदकी एमाले उम्मेदवार शिल्पा कार्की जितको नजिक पुगेका छन् ।   मेयर पदका उम्मेदवार कोइरालाले उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार...

विराटनगर महानगरपालिका: ३ हजार बढीले काँग्रेसका कोइराला अगाडि

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला ३ हजार ३ सय ६९ बढी मतका साथ अग्र स्थानमा छन्।...

विराटनगर महानगरपालिका : कोइराला २६ सयभन्दा बढी मतान्तरले अगाडि

विराटनगर :मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला नेकपा एमालेका सागर थापासँग दुई हजार ६६६ मतान्तरले अगाडि छन्।हालसम्म ३६ हजार ९२३ मतगणना हुँदा कोइरालाले ११ हजार ५११ मत पाएका छन्। यस्तै थापाले  आठ हजार ८४५ मत प्राप्त गरेका छन्।स्वतन्त्र उम्मेदवार उमेश यादवले तीन हजार ७९३ मत ल्याएका छन्।उपमेयरतर्फ एमालेकी शिल्पा कार्कीले १० हजार १३२ मत पाएकी छिन्। जसपाका अमरेन्द्र यादवले ६ हजार ९१ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले दुई हजार १६० मत प्राप्त गरेकी छि

विराटनगर महानगरपालिका प्रमुखले दिए राजीनामा

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पदबाट राजीनामा दिएका छन्।नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत रहेका पराजुलीले आज मेयर पदबाट राजीनामा दिएका हुन्।यसअघि उनी स्थानीय तह निर्वाचनमा मेयरको आकांक्षी थिए तर नेपाली कांग्रेसबाट मेयर पदमा नागेश कोइराला उम्मेदवार बनेका छन्।उनले पदबाट राजीनामा दिँदै पार्टीलाई चुनावी अभियानमा सहयोग गर्ने बताए।

मेयरमा कांग्रेसबाट सात र एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर महानगरपालिका प्रमुखका लागि आकांक्षीको लर्को नै लागेको छ । कांग्रेसबाट वर्तमान मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, कांग्रेस मोरङ उपसभापति नागेश कोइराला, प्रदेश...