विराटनगरमा मेयरले कर घटाउने, उपमेयरले हिंसा निवारण कोष बनाउने

९ जेठ, विराटनगर । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा कार्कीले सोमबार पदभार ग्रहण गरेका छन् । कोइराला नेपाली कांग्रेस र कार्की नेकपा एमालेबाट निर्वाचित भएका थिए । सोमबार पदभार ग्रहणपछि कोइरालाले राजस्व परामर्श समिति गठन गरेर कर पुनरावलोकन गर्ने र उपप्रमुख कार्कीले लैंगिक हिंसा निवारण कोष बनाउने निर्णय गरेका छन् । स्थानीय […]

सम्बन्धित सामग्री

अस्कल क्याम्पसमा हिंसा मच्चाएर नेता बनेका गगनले अध्यादेशको विरोध गरे : राई

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य दिपेश राईले अस्कल क्याम्पस अगाडि ढुंगामुढा गरेर हिंसा मच्चाउने काँग्रेस नेता गगन थापाले अध्यादेशको विरोध गर्न नसुहाउने बताएका छन् । विराटनगरमा आइतबार सो पार्टीले आयोजना गरेको ‘सरकारसँगको तीन बुँदे सहमति कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा राईले यस्तो बताएका हुन् । उनले ०६२/६३ को जनआन्दोलनभन्दा अगाडि थापाले तत्कालीन सरकारविरुद्ध विभिन्न खालका विध्वंस मच्चाएको स्मरण गराउँदै त्यस्तै खालको आन्दोलनको नेतृत्व गरेकाहरूल

लैङ्गिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक

काठमाडौँ,१३ मँसिर । लैङ्गिक हिंसाबाट प्रभावितलाई जीविकोपार्जनका लागि जीवनोपयोगी तालिम आवश्यक रहेकामा जोड दिइएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा एबिसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एबिसी नेपालसहित विभिन्न संस्था तथा व्यक्तिले यस्तो हिंसाबाट प्रभावितहरुलाई […]

लैङ्गिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक

विराटनगर– लैङ्गिक हिंसाबाट प्रभावितलाई जीविकोपार्जनका लागि जीवनोपयोगी तालिम आवश्यक रहेकामा जोड दिइएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा एबिसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एबिसी नेपालसहित विभिन्न संस्था तथा व्यक्तिले यस्तो हिंसाबाट प्रभावितहरुलाई उनीहरुले जीवन […]

हिंसा भड्काउने जो कोहीलाई कानुनी दायरामा ल्याउँछौँः मन्त्री कार्की

मोरङ– प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले हिंसा भड्काउने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने बताएका छन्। मंगलबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री कार्कीले प्रहरी महिला जवानको मृत्यु हुने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने बताएका हुन्। सुरक्षार्थ खटिएका प्रहरी जवानको मृत्युले स्तब्ध रहेको बताँउदै मन्त्री कार्कीले मृतकको परिवारलाई न्याय दिने बताए। मन्त्री […]

प्रदेश १ : लैंगिक हिंसाविरुद्धको अभियान गाउँसम्म लैजाने मन्त्रीको उद्घोष

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसाविरुद्धको अभियान गाउँ–गाउँमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । उनले अभियानलाई गाउँ–गाउँमा पुर्‍याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए ।  सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबार विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले सो कुरा बताए...

घरेलु हिंसाकी पीडित भन्छिन्ः मैले आफ्नै पिसाब खाएको छु

कसैले पनि आफ्नो पिसाबा आफैं खाएँ भनेको वा सुनेको छैनन् होला। तर, यस्तो अपत्यारिलो घटनामा विराटनगरमा घटेको छ। पछिल्लो समय विभिन्न एनजिओ, आइएनजिओ र सरकारले घरेलु हिंसा अन्त्य गर्न पर्छ भन्दै सन्देशमुलक कार्यक्रम गर्दै हिँडे पनि हिंसाका घटनामा कमी आएको छैन।...

‘प्रदेश १ मा सरकारको उपस्थिति शून्य’

मोरङ – प्रदेश १ मा महिला हत्या हिंसा, कोभिड बिरामीको स्वास्थ्य उपचारमा लापरबाही भइरहँदा सरकारको उपस्थिति नदेखिएको प्रदेश सभासदस्यले बताएका छन्। विराटनगरमा आइतबार सम्पन्न प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको सत्ताईसाँै बैठकको शून्य समयमा बोल्दै प्रदेश सभासदस्य अम्बिका थापाले महिलाउपर बलात्कार र हत्या हुँदासमेत पीडित परिवारले न्याय नपाएकोमा आक्रोश व्यक्त गरिन्। उदयपुरस्थित त्रियुगा नगरपालिका–६ की […]

अस्पतालमा हिंसा रोक्न विशेष कानुन आवश्यक छ : डा. अरुण उप्रेती

विराटनगरमा हालै ड्युटीमा तैनाथ स्वास्थ्यकर्मीमाथि आक्रमण भयो । महामारीको वेला पनि स्वास्थ्यकर्मीमाथि आक्रमण

उत्कृष्ट निबन्ध लेख्नेलाई महालक्ष्मीको पुरस्कार

काठमाडौं : महालक्ष्मी विकास बैंक विराटनगर शाखाले 'यौनजन्य हिंसा : कारण, रोकथाम र नागरिकको भूमिका' विषयमा निबन्ध लेख्ने तीन जनालाई पुरस्कार दिएको छ। ६३औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा यस विषयमा निबन्ध प्रतियोगित गरिएकामा उत्कृष्टलाई महालक्ष्मी विकास बैंकको तर्फबाट पुरस्कार दिइएको हो। बैंकले आफ्नो व्या...

धार्मिक आवरणमा हुने हिंसा अस्वीकार्य – गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पछिल्ला दिनहरूमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरू सक्रिय भएको भन्दै उनीहरूलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन्। गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नहरूलाई कारवाहीको माग गर्दै आज गृहमन्त्रालयमा विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री बादलले घटनामा संलग्न भएको आरोपमा दुई जना…