मोटरसाइकल दुर्घटनामा चलचित्र निर्देशक कटुवाल घाइते

 फिल्म निर्देशक भोमन कटुवाल सवारी दुर्घटना परेका छन् । बुधबार कुपण्डोलबाट कलंकीस्थित नेपाल नेशनल अस्पतालमा राखिएको सुटिङमा जाने क्रममा उनी मोटरसाइकल दुर्घटनामा परेका हुन् ।साइकल सवार एक व्यक्तिले अचानक बाटो काटेपछि  उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको कलाकार प्रमोद अग्रहरीले जानकारी दिए । कटुवाललाई घुँडामा गहिरो चोट लागेको छ । उनको उपचार सुटिङ भइरहेकै नेपाल नेशनल अस्पतालमा गरिएको छ । कटुवालको आज घुँडाको अपरेशन गरिँदैछ ।फिल्मको सुटिङ आज पनि नेपाल नेशनल अस्पतालमा राख

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्लाको सहिद लखन गाउँपालिका–३ स्थित सिलिङदोभान सडकखण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा सोही पालिका–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय …

दुर्घटनामा घाइते चालकको मृत्यु

खोटाङमा सोमबार विहान सवारी दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु भएको छ।

दुर्घटनामा एकको मृत्यु एक घाइते

मध्यपुरथिमी – मध्यपुरथिमी नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। चाँगुनारायण नगरपालिका(१ दुवाकोटबाट पुरानोथिमी जाँदै गरेको प्रदेश ३(०१(०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोकिकएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल […]

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए।...

सवारी दुर्घटनामा रौतहटमा दुईको मृत्युः एक प्रहरी घाइते

रौतहटमा गए राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना प्रहरी पनि घाइते भएका छन्।...

मोटरसाइकल दुर्घटनामा घाइते वडाध्यक्षको मृत्यु

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ। शुक्रवार राति काठमाडौँस्थित न्युरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो। फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा ३० वर्षीय कार्की र चालक गम्भीर घाइते भएका थिए। दुर्घटनामा घाइते […]

तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु, १० घाइते

जिल्लाका ३ स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा १० जना घाइते भएका छन्।...

दाउन्नेमा दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु

काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते भएका ३१ जनामध्ये इलामकी २५ वर्षीया धनु दर्लामी, मकवानपुरकी ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवनका ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको हो ।

दाउन्नेमा दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु

काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते भएका ३१ जनामध्ये इलामकी २५ वर्षीया धनु दर्लामी, मकवानपुरकी ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवनका ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको हो ।